Jump to content

Page:Ek chihan.pdf/70: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवनचाहिँ हेर्दा दुःखी  
हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवन चाहिँ हेर्दा दुःखी  
देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडिरहेको हुन्छ ।"
देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडि रहेको हुन्छ ।"


बिचरी किसान बालिका नानीथकुंले बनारस विश्वविद्यालयमा आई.  
बिचरी किसान बालिका नानीथकुँले बनारस विश्व विद्यालयमा आई.  
ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जनादेवीको कवितामय कुरो के बुझ्न  
ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जना देवीको कवितामय कुरो के बुझ्न  
सक्थिन् ? खालि पक्क परेर सुनिरहिन्
सक्थिन् ? खालि पक्क परेर सुनि रहिन्


रञ्जनादेवीले सोधिन्- "तिमी बिरामी भएर जँचाउन आएकी मानिस  
रञ्जना देवीले सोधिन्– "तिमी बिरामी भएर जँचाउन आएकी मानिस  
अगि किन डाक्टरसाहेबसँग ख्यालठट्टा गरिरहेकी ? परपुरुषसित स्वास्नी
अगि किन डाक्टर साहेबसँग ख्यालठट्टा गरि रहेकी ? परपुरुषसित स्वास्नी
मान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नीमान्छेको इज्जत स्वास्नी
मान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नी मान्छेको इज्जत स्वास्नी
मान्छेले नै राख्न जान्नुपर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुं !"
मान्छेले नै राख्न जान्नु पर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुँ !"


रञ्जनादेवीले फेरि भनिन्- "त्यस्ता तीनवटा छोराछोरीका बाबु,  
रञ्जना देवीले फेरि भनिन्– "त्यस्ता तीन वटा छोराछोरीका बाबु,  
कपालमा जौतिल पाकिसकेका बुढासित पनि तिमीजस्ती भरभराउँदी  
कपालमा जौतिल पाकि सकेका बुढासित पनि तिमी जस्ती भरभराउँदी  
तरुनीले प्रेम गर्ने ? ‘जात फ्याँक्नु गहतको झोलमा’ भनेको यही हो ।"
तरुनीले प्रेम गर्ने ? 'जात फ्याँक्नु गहतको झोलमा' भनेको यही हो ।"


रञ्जनादेवीका एक एक शब्द नानीथकुंले खुब ध्यान दिएर सुनि
रञ्जना देवीका एक एक शब्द नानीथकुँले खुब ध्यान दिएर सुनि
रहिन्, तर एक शब्दको पनि जबाफ दिइनन् । अनि रञ्जनादेवीले
रहिन्, तर एक शब्दको पनि उनले जबाफ दिइनन् । अनि रञ्जना देवीले
अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र  
अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र  
बुद्धि खन्याउन लागिन्- "हामी स्वास्नीमान्छेले आफ्नो  
बुद्धि खन्याउन लागिन् । उनले भनिन्– "हामी स्वास्नी मान्छेले आफ्नो  
जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्नेमानिसको भोगका  
जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्ने मानिसको भोगका  
निम्ति जन्मेका वा सिर्जेका जीव होइनौं । हाम्रो उमेरमा यौवन छ, हाम्रो  
निम्ति जन्मेका वा सिर्जेका जीव होइनौँ । हाम्रो उमेरमा यौवन छ, हाम्रो  
गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो  
गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो  
चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ,  
चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ,  
हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्नेमान्छेलाई भोगाउनका  
हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्ने मान्छेलाई भोगाउनका  
लागि ती सबै गुण हामीले पाएका हौं ? कदापि होइन, ती सबै गुण हामीले  
लागि ती सबै गुण हामीले पाएका हौँ ? कदापि होइन, ती सबै गुण हामीले  
हाम्रै निम्ति पाएका हौं ।"
हाम्रै निम्ति पाएका हौँ ।"


रञ्जनादेवीले बोलेका यी सब कुरा सुनेर नानीथकुं निहुरिरहेकी
रञ्जना देवीले बोलेका यी सब कुरा सुनेर नानीथकुँ निहुरि रहेकी
थिइन् । उनले फेरि भनिन्- "किन नानीथकुं ! एक शब्द पनि तिमीले  
थिइन् । रञ्जना देवीले फेरि भनिन्– "किन नानीथकुँ ! एक शब्द पनि तिमीले  
बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठीक लागेन ? तिमीलाई मन परेन ?  
बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठिक लागेन ? तिमीलाई मन परेन ?  
भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठीक लाग्यो कि बेठीक ?"
भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठिक लाग्यो कि बेठिक ?"


नानीथकुं केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।
नानीथकुँ केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।
{{nop}}
{{nop}}

Latest revision as of 21:27, 22 June 2025

This page has been proofread

हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवन चाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडि रहेको हुन्छ ।"

बिचरी किसान बालिका नानीथकुँले बनारस विश्व विद्यालयमा आई. ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जना देवीको कवितामय कुरो के बुझ्न सक्थिन् ? खालि पक्क परेर सुनि रहिन् ।

रञ्जना देवीले सोधिन्– "तिमी बिरामी भएर जँचाउन आएकी मानिस अगि किन डाक्टर साहेबसँग ख्यालठट्टा गरि रहेकी ? परपुरुषसित स्वास्नी मान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नी मान्छेको इज्जत स्वास्नी मान्छेले नै राख्न जान्नु पर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुँ !"

रञ्जना देवीले फेरि भनिन्– "त्यस्ता तीन वटा छोराछोरीका बाबु, कपालमा जौतिल पाकि सकेका बुढासित पनि तिमी जस्ती भरभराउँदी तरुनीले प्रेम गर्ने ? 'जात फ्याँक्नु गहतको झोलमा' भनेको यही हो ।"

रञ्जना देवीका एक एक शब्द नानीथकुँले खुब ध्यान दिएर सुनि रहिन्, तर एक शब्दको पनि उनले जबाफ दिइनन् । अनि रञ्जना देवीले अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र बुद्धि खन्याउन लागिन् । उनले भनिन्– "हामी स्वास्नी मान्छेले आफ्नो जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्ने मानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौँ । हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्ने मान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौँ ? कदापि होइन, ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौँ ।"

रञ्जना देवीले बोलेका यी सब कुरा सुनेर नानीथकुँ निहुरि रहेकी थिइन् । रञ्जना देवीले फेरि भनिन्– "किन नानीथकुँ ! एक शब्द पनि तिमीले बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठिक लागेन ? तिमीलाई मन परेन ? भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठिक लाग्यो कि बेठिक ?"

नानीथकुँ केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।