Page:Shakuntala.pdf/267: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"कहिले बिहा भयो ?" भनी । | |||
::जब सोद्धछे उनी पनि ॥ | |||
"अविवाहिता म ता" भनी । | |||
::मुसकाउँछिन् सुयौवनी ॥ | |||
{{pcn|(३६)}} | |||
उ छ खिल्ल "ए ! त्यसो भए । | |||
::भवँराविना फुलेछ ए ॥ | |||
मधुमालती त्यहाँ अहो !" | |||
::मृदु भन्दछे "कहो कहो ॥" | |||
{{pcn|(३७)}} | |||
स्मित गौतमीमुहारमा ! | |||
::सब चाउरी बढी फुले ॥ | |||
दृग चम्किई शकुन्तला । | |||
::मुख छोप्दछिन् सुमञ्जुला ॥ | |||
{{pcn|(३८)}} | |||
जब खोल्दछिन् मुहार ती । | |||
::सुरबागका जुहार ती ॥ | |||
मृदु छन् गुलाफ भारती । | |||
::मुकुमारिता अपार ती ॥ | |||
{{pcn|(३९)}} | |||
जान्छ किसान दुही लिन गाई । | |||
::हात लिई गबुवा पयलाई ॥ | |||
"यो निशि के दुहुनाकन जान्छौ ?" | |||
::भन्दछ एक त्यहाँ उसलाई ॥ | |||
{{pcn|(४०)}} | |||
अड्दछ सत्वर बोल्दछ चारु । | |||
::"आठ त याम छ गाइ दुधारु ।" | |||
"कष्ट उठाउनु पो किन पर्छ ?" | |||
::"के छ र कष्ट र ? यै छिन भर्छ ॥" | |||
{{pcn|(४१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:28, 25 May 2025
This page has been proofread
"कहिले बिहा भयो ?" भनी ।
जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन् सुयौवनी ॥
(३६)
उ छ खिल्ल "ए ! त्यसो भए ।
भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछे "कहो कहो ॥"
(३७)
स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन् सुमञ्जुला ॥
(३८)
जब खोल्दछिन् मुहार ती ।
सुरबागका जुहार ती ॥
मृदु छन् गुलाफ भारती ।
मुकुमारिता अपार ती ॥
(३९)
जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निशि के दुहुनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)
अड्दछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)