Page:Shakuntala.pdf/263: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रङ्ग लिन्छ बीच बीच । | |||
::शैल-जन्म वारि-स्रोत ॥ | |||
टिप्दछन् प्रशस्त चारु । | |||
::उब्जनी गरेर साधु ॥ | |||
रङ्ग रङ्ग खण्ड खण्ड- | |||
::त्यो लशून त्यो गहूँ कि ? | |||
पीतमा हरा सुचारु । | |||
::के र त्यो अगाडि आलु ॥ | |||
बुर्बुरे छ मुन्द्रिएर । | |||
::क्या प्रसाधिताङ्ग क्षेत्र ॥ | |||
अन्नदार कीर्तिकान्त । | |||
::मेदिनी प्रसन्न हेर ॥ | |||
देवराज-राज्य-कीर्ति- | |||
::को हरा सिँगारतुल्य ॥ | |||
{{pcn|(१९)}} | |||
लालिमालसत् छ व्योम । | |||
::स्वर्ग रङ्ग वैलिएर ॥ | |||
झल्किँदो सुवर्ण चूड । | |||
::राजधाम शन्तिसाथ ॥ | |||
श्रान्त हुन्छ, झल्किँदैन ! | |||
::मौनकीर्ति शैलतुल्य ॥ | |||
शिल्पचारु बन्छ शान्त । | |||
::बाटिका फिका भएर ॥ | |||
पङ्ख डाक्दछन् दिनेश । | |||
::फिर्दछन् स्वहर्म्यतर्फ ॥ | |||
{{pcn|(२०)}} | |||
छन् फिका पुरी विशाल । | |||
::शान्तिकी स्वराज्यतुल्य ॥ | |||
मिर्मिरि बनेर जान्छ । | |||
::दृश्य मेघ वैलिएर ॥ | |||
आउँछन् सुवर्णभस्म । | |||
::गौतमी सफेदकेश ॥ | |||
{{pcn|(२१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:32, 24 May 2025
This page has been proofread
रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन् प्रशस्त चारु ।
उब्जनी गरेर साधु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहूँ कि ?
पीतमा हरा सुचारु ।
के र त्यो अगाडि आलु ॥
बुर्बुरे छ मुन्द्रिएर ।
क्या प्रसाधिताङ्ग क्षेत्र ॥
अन्नदार कीर्तिकान्त ।
मेदिनी प्रसन्न हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)
लालिमालसत् छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चूड ।
राजधाम शन्तिसाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शैलतुल्य ॥
शिल्पचारु बन्छ शान्त ।
बाटिका फिका भएर ॥
पङ्ख डाक्दछन् दिनेश ।
फिर्दछन् स्वहर्म्यतर्फ ॥
(२०)
छन् फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यतुल्य ॥
मिर्मिरि बनेर जान्छ ।
दृश्य मेघ वैलिएर ॥
आउँछन् सुवर्णभस्म ।
गौतमी सफेदकेश ॥
(२१)