Page:Shakuntala.pdf/228: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू । | |||
::आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥ | |||
छुट्टा रहेर झगडाहरुबाट बच्नू । | |||
::बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥ | |||
{{pcn|(११)}} | |||
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ । | |||
::छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥ | |||
बाङ्गोपनासँग विकारहरू बढाई । | |||
::झूटो नबन्नु, गर आदर आफुलाई ॥ | |||
{{pcn|(१२)}} | |||
छोडेर मान नझुके न त गर्व राखे । | |||
::सोझो र प्राकृत बने बनिँदैन पाखे ॥ | |||
राम्रा मिजासहरुले सब चित्त राखी । | |||
::बन्नू विनम्र, न त रीस कदापि राखे ॥ | |||
{{pcn|(१३)}} | |||
सौन्दर्यको छ अधिकांश विनीतता नै । | |||
::शृङ्गार यो युवतिको छ अमूल्य जान ॥ | |||
बोली सिँगारसरि मध्यम जान नानी ! | |||
::बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥ | |||
{{pcn|(१४)}} | |||
श्रीपेच हुन्छ दिलमा गुणशीलताको । | |||
::फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ? | |||
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे । | |||
::बेहोशका क्षण नहून्, सब हून् सचेत ॥ | |||
{{pcn|(१५)}} | |||
आफ्ना सबै कदम, चाल र हाव-भाव । | |||
::तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥ | |||
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग । | |||
::पाइन्छ देवहरुको सब रूप रङ्ग ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 06:56, 18 May 2025
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
बाङ्गोपनासँग विकारहरू बढाई ।
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)
छोडेर मान नझुके न त गर्व राखे ।
सोझो र प्राकृत बने बनिँदैन पाखे ॥
राम्रा मिजासहरुले सब चित्त राखी ।
बन्नू विनम्र, न त रीस कदापि राखे ॥
(१३)
सौन्दर्यको छ अधिकांश विनीतता नै ।
शृङ्गार यो युवतिको छ अमूल्य जान ॥
बोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)
श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहून्, सब हून् सचेत ॥
(१५)
आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग ।
पाइन्छ देवहरुको सब रूप रङ्ग ॥
(१६)