Page:Shakuntala.pdf/22: Difference between revisions
→Not proofread: Created page with "डराएका उँँचा सुरपति चिहाई तलतिर । भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । उडेका धूवाँ झैँ सुरपुर भजी (४१) यज्ञ-उपर ॥ थिए काला दलालस अस..." |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
डराएका उँँचा सुरपति चिहाई तलतिर । | डराएका उँँचा सुरपति चिहाई तलतिर । | ||
::झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | |||
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | ||
उडेका | ::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ||
{{pcn|(४१)}} | |||
धूवाँ | |||
झैँ | |||
सुरपुर | |||
भजी | |||
यज्ञ-उपर ॥ | |||
( | |||
थिए काला ठूला असर बलिया नित्य झगडे । | |||
::असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥ | |||
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब । | |||
::त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | |||
{{pcn|(४२)}} | |||
अहो | छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | ||
::यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | |||
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर । | |||
::अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | |||
{{pcn|(४३)}} | |||
(४३) | |||
लिई आई प्याला मधुर मदवाला जब परी । | |||
::सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥ | |||
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | ||
पिएनन् | ::पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥ | ||
{{pcn|(४४)}} | |||
सभा | सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | ||
::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥ | |||
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका । | |||
::बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥ | |||
भो चाँडै नै सुरवर बसे शान्तवदन । | {{pcn|(४५)}} | ||
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ | |||
जहाँ बत्ती | |||
बसे, | |||
(४५) | |||
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | ||
::भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | |||
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | |||
उनैको दौर्बल्यादिककन जगाए छ पतन । | उनैको दौर्बल्यादिककन जगाए छ पतन । | ||
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ::अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ||
{{pcn|(४६)}} | |||
(४६) | |||
</poem>}} |
Latest revision as of 20:21, 21 June 2025
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)
थिए काला ठूला असर बलिया नित्य झगडे ।
असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥”
(४३)
लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥
(४४)
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥
(४६)