Jump to content

Page:Shakuntala.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हँसीलो चाला ती जलधितिर पाषाणपथमा । कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥ भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' । थिइन्‌ बात्ना फुल्दी मुनिमन-लतातुल्य असल॥ (रर) त्यहाँ सृत्थे सुन..."
 
Srj (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
::कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
थिइन्‌ बात्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
::थिइन्‌ बास्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
(रर)
{{pcn|(२३)}}


त्यहाँ सृत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
त्यहाँ सुत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
::लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
त्यहाँ 'धानी' भयाउ च्यवन ऋषिकाे झै छ गहना ।
::त्यसै भुल्थे आफ्नो परुषपन ती झङ्क्रित बनी॥
{{pcn|(२४)}}


, त्यहाँ धानी' भयाउ च्यवन क्रषिको झै छ गहना ।
सधैँ झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरी
 
::हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
त्यसै भेल्धे आफ्नो परुषपन ती भझड्कृत बनी॥
(२४)
सधैं झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरि
 
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
::सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
 
{{pcn|(२५)}}
(२५)


सुधा भर्थ्यो मीठो शशिवदनको शीतलतम ।
सुधा झर्थ्यो मीठो शशिवदनको शीतलतम ।
 
::हवा सुत्थ्याे पातै पनि अचल बन्दै हरदम ॥
दुत्थ्य पातै पनि अचल बन्दै हरदम ॥
सुषुम्ना झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
सुषुम्ना' झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
::बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
{{pcn|(२६)}}
 
(२६


पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
नदी देखी भज्दी खुश दिल बनी ब्रहमजलधि
::नदी देखी भज्दी खुश दिल बनी ब्रह्मजलधि
 
दुवै आँखा चिम्ली दिवस र निशातुल्य सुचिर ।
दुवै आँखा चिम्ली दिवसर निशातुल्य सुचिर ।
::बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥
बसे ध्यानी राजा
{{pcn|(२७)}}
 
सुरपुर गराई
(२७)
 
थरहर ॥


न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
पर्लेटी मार्थे ती तरिक जुनी शीतल थल ॥
::पलेँटी मार्थे ती तरूमनि चुनी शीतल थल ॥
 
दुवै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
दुबै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
::उदाएका देख्छन्‌ शशिवदन पीयूष-करमा ॥
उदाएका
{{pcn|(२८)}}
 
१४
 
देख्छन्‌
 
शशिवदन
 
(रद)


पीयूष-करमा ॥
</poem>}}

Latest revision as of 08:46, 20 June 2025

This page has been proofread

हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
थिइन्‌ बास्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
(२३)

त्यहाँ सुत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
त्यहाँ 'धानी' भयाउ च्यवन ऋषिकाे झै छ गहना ।
त्यसै भुल्थे आफ्नो परुषपन ती झङ्क्रित बनी॥
(२४)

सधैँ झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरी ।
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
(२५)

सुधा झर्थ्यो मीठो शशिवदनको शीतलतम ।
हवा सुत्थ्याे पातै पनि अचल बन्दै हरदम ॥
सुषुम्ना झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
(२६)

पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
नदी देखी भज्दी खुश दिल बनी ब्रह्मजलधि
दुवै आँखा चिम्ली दिवस र निशातुल्य सुचिर ।
बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥
(२७)

न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
पलेँटी मार्थे ती तरूमनि चुनी शीतल थल ॥
दुवै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
उदाएका देख्छन्‌ शशिवदन पीयूष-करमा ॥
(२८)