Jump to content

Page:Mhendu.pdf/26: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
म्हैन्दु देखी तर्सिइन्‌  
म्हैन्दु देखी तर्सिइन्‌  
::आँखामा आँसु बर्सन्छन्‌ ।
::आँखामा आँसु बर्सन्छन्‌ ।
हरामीको डरले
हरामीको डरले  
::मुटु कामी धर्कन्छन्‌
::मुटु कामी थर्कन्छन्‌


{{pcn|[१३]}}
{{pcn|[१३]}}
खुकुरी ली हातमा  
खुकुरी ली हातमा  
::नाङ्गो कलकल वातमा
::नाङ्गो झलझल वातमा
उप्रो राङ्जा घाटमा ।  
उफ्र्यो राङ्जा घाटमा ।  
::“लौ आ" भन्छ ठाँटमा ॥
::"लौ आ" भन्छ ठाँटमा ॥


{{pcn|[१४]}}
{{pcn|[१४]}}
गुम्बु भयो अकमक्क  
गुम्बु भयो अकमक्क  
::थाहा केर? भो छक्क!
::थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
हाँक लिनु कि चुप लाग्नु  
::टुलटुल आँखा पिलिक्क ।
::टुलटुल आँखा पिलिक्क ।


{{pcn|[१५]}}
{{pcn|[१५]}}
म्हेन्द॒ छेकी बस्दछिन्‌
म्हेन्दु छेकी बस्दछिन्‌  
::राङ्जा नाची आउँदा
::राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ  
"जूँघा भए आ" भन्छ  
::चुपचाप गुम्ब पाउँदा ॥
::चुपचाप गुम्बु पाउँदा ॥


{{pcn|[१६]}}
{{pcn|[१६]}}
रोइन्‌ म्हेन्दु फूल कैं
रोइन्‌ म्हेन्दु फूल झैँ
::विन्दु शीतको लव जल कैँ
::विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्‌-  
हात जोरी भन्दछिन्‌-  
::स्वरले खोला कलकल छै !
::स्वरले खोला कलकल झैँ !


{{pcn|[१७]}}
{{pcn|[१७]}}
“मेरो विन्ति नलड |
"मेरो विन्ति नलड  
::पीर्ति दुइटै दिल पढ।
::पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
यिनलाई मारे राङ्जाजी
::मुखै हेर्दिन गन्धा पौ !
::मुखै हेर्दिन गन्धा पो !


{{pcn|[१८]}}
{{pcn|[१८]}}
पीरतीको बाटोमा
पीरतीको बाटोमा
::लड्छौं हामी माटोमा ।
::लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
साँचो गुदी साटोमा
::रगत खालि हातलाई
::रगत खालि हातलाई
पृथिवीको पन्नामा
पृथिवीको पन्नामा
::फूल तगैको तन्नामा
::फूल तगेको तन्नामा
चिरी मुटु कमलको
चिरी मुटु कमलको
::रगत तातो बगाई ।
::रगत तातो बगाई ।
Line 49: Line 49:
{{pcn|[१९]}}
{{pcn|[१९]}}
हेर त फूलले के भन्छ ?
हेर त फूलले के भन्छ ?
::पीर्ति त्यस्तो रुँग हुन्छ
::पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
हेर चरा के भन्छ
::पीर्तिको त्यस्तो स्वर हुन्छ
::पीर्तिको त्यस्तो स्वर हुन्छ !


{{pcn|[२०]}}
{{pcn|[२०]}}
ईश्वर हाँस्छ बनवनमा
ईश्वर हाँस्छ वनवनमा
::जून लिपेको आँगनमा
::जून लिपेको आँगनमा
फूल्की उद्दछ कनकनमा
झल्की उठ्दछ कनकनमा
::शरम छैन हा ! मनमा !
::शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
प्रेमले सिर्ज्यो संसार जो
::दयाले बर्स्यो जलसार जो
::दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिगार जो
सुखलाई दियो सिंगार जो
::हेरन जलको कनकनमा ।
::हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
शोध हे वीर मनमा
::पोख्नु पो रगत रणमा
::पोख्नु पो रगत रणमा !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:06, 3 May 2025

This page has been validated

[१२]
म्हैन्दु देखी तर्सिइन्‌
आँखामा आँसु बर्सन्छन्‌ ।
हरामीको डरले
मुटु कामी थर्कन्छन्‌ ॥

[१३]
खुकुरी ली हातमा
नाङ्गो झलझल वातमा
उफ्र्यो राङ्जा घाटमा ।
"लौ आ" भन्छ ठाँटमा ॥

[१४]
गुम्बु भयो अकमक्क
थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
टुलटुल आँखा पिलिक्क ।

[१५]
म्हेन्दु छेकी बस्दछिन्‌
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्बु पाउँदा ॥

[१६]
रोइन्‌ म्हेन्दु फूल झैँ
विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्‌-
स्वरले खोला कलकल झैँ !

[१७]
"मेरो विन्ति नलड
पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पो !

[१८]
पीरतीको बाटोमा
लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगेको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।

[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ !

[२०]
ईश्वर हाँस्छ वनवनमा
जून लिपेको आँगनमा
झल्की उठ्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिंगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा !