Page:Mhendu.pdf/20: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
हाम्रो नेपालमा | हाम्रो नेपालमा | ||
::हेलाँ जाल छैन । | ::हेलाँ जाल छैन । | ||
थोरै | थोरै छुच्चा छन् ! | ||
::बाङ्गो चाल छैन ॥ | ::बाङ्गो चाल छैन ॥ | ||
हीरा हीरा छन् | हीरा हीरा छन् | ||
Line 24: | Line 24: | ||
::पहाड नाघ्दछ । | ::पहाड नाघ्दछ । | ||
सागर पारी गै | सागर पारी गै | ||
::संसार | ::संसार ढाक्दछ ॥ | ||
प्रेमको ध्वनिले | प्रेमको ध्वनिले | ||
::प्रेमलाई डाक्दछ | ::प्रेमलाई डाक्दछ | ||
ध्रुव ध्रुवलाई | |||
::भाइ राख्दछ ॥ | ::भाइ राख्दछ ॥ | ||
Line 35: | Line 35: | ||
जति चौडा दिल | जति चौडा दिल | ||
::उति अमृत जून | ::उति अमृत जून | ||
शान्ति | शान्ति झार्दछ ! | ||
:: | ::"हेला गर्नेले | ||
स्वर्ग बार्दछ ! | स्वर्ग बार्दछ ! | ||
:: | ::गङ्गाजल झैँ छन् | ||
शिवमन्दिरमा ! | शिवमन्दिरमा ! | ||
::पूर्णिमाका दिन | ::पूर्णिमाका दिन | ||
Line 49: | Line 49: | ||
::दिदी गन्दछन् । | ::दिदी गन्दछन् । | ||
सेर्पा दाजुभाइ | सेर्पा दाजुभाइ | ||
:: | ::आफु भन्दछन् । | ||
{{pcn|[२२]}} | {{pcn|[२२]}} | ||
सत्य बस्दछ | सत्य बस्दछ | ||
::ओठमा सजिलो । | ::ओठमा सजिलो । | ||
फूल | फूल झैँ दिल खुल्छन् | ||
::बासले हँसिलो | ::बासले हँसिलो | ||
नेपाल प्रेमले छ | नेपाल प्रेमले छ | ||
Line 63: | Line 63: | ||
::नेपाल अड्दैन । | ::नेपाल अड्दैन । | ||
निन्दा अरूको | निन्दा अरूको | ||
::दिलमा चढ्दैन | ::दिलमा चढ्दैन ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:43, 3 May 2025
हात्ती लच्किँदा
कुक्कुर भुक्दछन् !
छुच्चा आँखाले
दोष नै ढुक्दछन् !
[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै छुच्चा छन् !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्
थोत्रो माल छैन ॥
[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !
[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछ ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
ध्रुव ध्रुवलाई
भाइ राख्दछ ॥
[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति झार्दछ !
"हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्गाजल झैँ छन्
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥
[२१]
बूढी आइमाइलाई
आमै भन्दछन् ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन् ।
सेर्पा दाजुभाइ
आफु भन्दछन् ।
[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल झैँ दिल खुल्छन्
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥
[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन !