Jump to content

Page:Mhendu.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लहरी चल्छन्‌ हिमाल किल्का
लहरी चल्छन्‌ हिमाल झिल्का
::ब्यूँकी रुन्छन्‌ निद्वा दिलका
::ब्यूँझी रुन्छन्‌ निद्रा दिलका
पडङ्ख अनेकन्‌ गुज्छन्‌ पलका !
पङ्ख अनेकन्‌ गुज्छन्‌ पलका !


{{pcn|[८]}}
{{pcn|[८]}}
को होला त्यो गाना रच्ने ?
को होला त्यो गाना रच्ने ?
::अविदित भाषा गुंज्ने कुँज्ने ?
::अविदित भाषा गुँज्ने कुँज्ने ?
फरकर रुमखम गाना रुज्ने
झरझर झमझम गाना रुज्ने


{{pcn|[९]}}
{{pcn|[९]}}
"एई बेङ्गे सोङ्गो लाग”
"एङ्गे बेङ्गे सोङ्गो लाङ्गा"
::के के भन्छिन्‌ स्वरकी गङ्का
::के के भन्छिन्‌ स्वरकी गङ्गा
नाच्छन्‌ तटमा लाखौं रंभा
नाच्छन्‌ तटमा लाखौँ रंभा
::फट्रिकहरूका रुल्की खम्बा ।
::फट्टिकहरूका झल्की खम्बा ।


{{pcn|[१०]}}
{{pcn|[१०]}}
अविदित भाषा चरी कै बोली
अविदित भाषा चरी झैँ बोली
::गिरि गह्वरका कृञ्जी खोली
::गिरि गह्वरका कुञ्जी खोली
अघखुल माने प्रतिघ्वनिसाथ
अधखुल माने प्रतिध्वनिसाथ
::घुम्छन्‌ रम्छन्‌, गर्छन्‌ माथ ।
::घुम्छन्‌ रम्छन्‌, गर्छन्‌ माथ ।


Line 25: Line 25:
गायक पङ्खी टोन विदेशी
गायक पङ्खी टोन विदेशी
::साङ्ग्रा सीमा मनका खोसी
::साङ्ग्रा सीमा मनका खोसी
बाँध टुटाई साँघ टुटाई
बाँध टुटाई साँध टुटाई
::दिन्छन्‌ सारा दिलदिल गाँसी
::दिन्छन्‌ सारा दिलदिल गाँसी
विदेशी टुनामा देश विकासी
विदेशी टुनामा देश विकासी
Line 31: Line 31:


{{pcn|[१२]}}
{{pcn|[१२]}}
आँसु जस्ता अघखुल माने
आँसु जस्ता अधखुल माने
::स्वर छन्‌ मीठा स्वर लैजाने,
::स्वर छन्‌ मीठा स्वर लैजाने,
अघखिल कृुड्मल अधखुल माने
अधखिल कुड्मल अधखुल माने
::जसका मुटुमुटु जलले लाने,
::जसका मुटुमुटु जलले लाने,
जति पर लग्छन्‌ उति वर पारी
जति पर लग्छन्‌ उति वर पारी
Line 39: Line 39:
लग्छन्‌ मन यो भारी भारी
लग्छन्‌ मन यो भारी भारी
::सुन्दरताका देश सिँगारी ।
::सुन्दरताका देश सिँगारी ।
नबुकिनु बुरून्‌ अविदित ज्ञान
नबुझिनु बुझ्नु अविदित ज्ञान
::आषाभन्दा मधुर छ गान ।
:भाषाभन्दा मधुर छ गान ।
आँखाभन्दा मसिनो कान
आँखाभन्दा मसिनो कान
::सुन्दा यिनका म्हेन्द॒ गुनगुन
::सुन्दा यिनका म्हेन्दु गुनगुन
फूलहरूले बोले जुनजुन
फूलहरूले बोले झुनझुन
::यौटै भाषा यौटै तार
::यौटै भाषा यौटै तार
बन्छन्‌ तारा सृष्टि सितारा ।
बन्छन्‌ तारा सृष्टि सितारा ।
Line 51: Line 51:
भाषा बोल्छन्‌ अविदित सुरमा ।
भाषा बोल्छन्‌ अविदित सुरमा ।
::हामीभन्दा रम्य पँखेरु
::हामीभन्दा रम्य पँखेरु
बोल्छन्‌ दिलमा बिरुने भाषा ।
बोल्छन्‌ दिलमा बिझ्ने भाषा ।
::हाम्रा भाषा बोल्दैनन्‌ ती
::हाम्रा भाषा बोल्दैनन्‌ ती
हाम्रा दिलका आँसु आशा ॥
हाम्रा दिलका आँसु आशा ॥
::सब भाषाका मुटुका स्वर छन्‌
::सब भाषाका मुटुका स्वर छन्‌
यिनका गाना बरबर फर्चन्‌
यिनका गाना बरबर झर्छन्‌
::नाघी जाति देश र सीमा
::नाघी जाति देश र सीमा
कसरी बुझिन्छन्‌ मुटुमा दिलका
कसरी बुझिन्छन्‌ मुटुमा दिलका
::माने जाने मतलब ताने
::माने जाने मतलब ताने
बैलिन्छन्‌ ती पत्ती फूलका !
वैलिन्छन्‌ ती पत्ती फूलका !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:26, 3 May 2025

This page has been validated

लहरी चल्छन्‌ हिमाल झिल्का
ब्यूँझी रुन्छन्‌ निद्रा दिलका
पङ्ख अनेकन्‌ गुज्छन्‌ पलका !

[८]
को होला त्यो गाना रच्ने ?
अविदित भाषा गुँज्ने कुँज्ने ?
झरझर झमझम गाना रुज्ने

[९]
"एङ्गे बेङ्गे सोङ्गो लाङ्गा"
के के भन्छिन्‌ स्वरकी गङ्गा ।
नाच्छन्‌ तटमा लाखौँ रंभा
फट्टिकहरूका झल्की खम्बा ।

[१०]
अविदित भाषा चरी झैँ बोली
गिरि गह्वरका कुञ्जी खोली
अधखुल माने प्रतिध्वनिसाथ
घुम्छन्‌ रम्छन्‌, गर्छन्‌ माथ ।

[११]
गायक पङ्खी टोन विदेशी
साङ्ग्रा सीमा मनका खोसी
बाँध टुटाई साँध टुटाई
दिन्छन्‌ सारा दिलदिल गाँसी
विदेशी टुनामा देश विकासी
मानवताको मुटु सब गाँसी ॥

[१२]
आँसु जस्ता अधखुल माने
स्वर छन्‌ मीठा स्वर लैजाने,
अधखिल कुड्मल अधखुल माने
जसका मुटुमुटु जलले लाने,
जति पर लग्छन्‌ उति वर पारी
मावनताको हृदय उघारी
लग्छन्‌ मन यो भारी भारी
सुन्दरताका देश सिँगारी ।
नबुझिनु बुझ्नु अविदित ज्ञान
भाषाभन्दा मधुर छ गान ।
आँखाभन्दा मसिनो कान
सुन्दा यिनका म्हेन्दु गुनगुन
फूलहरूले बोले झुनझुन ।
यौटै भाषा यौटै तार
बन्छन्‌ तारा सृष्टि सितारा ।
सीमित हुन्छन्‌ अर्थ र माने
सुन्दर आफैं बोल्दैछ स्वरमा ।
नालाहरूले नाघी मानव
भाषा बोल्छन्‌ अविदित सुरमा ।
हामीभन्दा रम्य पँखेरु
बोल्छन्‌ दिलमा बिझ्ने भाषा ।
हाम्रा भाषा बोल्दैनन्‌ ती
हाम्रा दिलका आँसु आशा ॥
सब भाषाका मुटुका स्वर छन्‌
यिनका गाना बरबर झर्छन्‌ ।
नाघी जाति देश र सीमा
कसरी बुझिन्छन्‌ मुटुमा दिलका
माने जाने मतलब ताने
वैलिन्छन्‌ ती पत्ती फूलका !