Page:Mhendu.pdf/28: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
प्रेमको देशमा कर छैन | प्रेमको देशमा कर छैन | ||
मानिस जलका बल हुन् ती । | ::मानिस जलका बल हुन् ती । | ||
{{pcn|[३२]}} | |||
मेरो माटो देखेर | मेरो माटो देखेर | ||
::सिँगारेका बोलाउने | |||
आत्मा मेरो नजानी | आत्मा मेरो नजानी | ||
तीखो धारले पोलाउने ! | ::तीखो धारले पोलाउने ! | ||
बुझ्ने मलाई पारी आ । | |||
::अर्को जनम खेलाउने । | |||
{{pcn|[३३]}} | |||
विन्ति वीरहो ! नलड | विन्ति वीरहो ! नलड | ||
ढुङ्गे दिलले नभिड । | ::ढुङ्गे दिलले नभिड । | ||
माटोबाट बीउ चढ्छ | माटोबाट बीउ चढ्छ | ||
नरम सुनफूल | ::नरम सुनफूल चूलीमा | ||
शान्तिको बाटो किरणमा | शान्तिको बाटो किरणमा | ||
कलिलो नै ईश्वर हो | ::कलिलो नै ईश्वर हो ! | ||
धर्म्म हो आँसु रातीमा । | धर्म्म हो आँसु रातीमा । | ||
आँसु आँसु रोएर | ::आँसु आँसु रोएर | ||
विन्ति छ मेरो छातीमा ॥ | विन्ति छ मेरो छातीमा ॥ | ||
{{pcn|[३४]}} | |||
राङ्जा भन्छ "छोड्दैन ! | राङ्जा भन्छ "छोड्दैन ! | ||
आज यो मुख नै मोड्दैन | ::आज यो मुख नै मोड्दैन ! | ||
आ | आ लड् आ भिड् ! भिड्दैन ? | ||
अझ त चीसो रगतको | |||
::तेरो टाउको गिँड्दैन । | |||
थरथर सिङ् हे छेरुवा | थरथर सिङ् हे छेरुवा | ||
::कानलाई लाजले छेड्दैन ? | |||
[ | |||
{{pcn|[३५]}} | |||
आँधिकी रुँदी फूल डाली । | म्हेन्दु भन्छिन् रिसलाली | ||
"लड्छौ | ::आँधिकी रुँदी फूल डाली । | ||
शरम धरम सब फाली ?" | "लड्छौ अझ राङ्जाजी | ||
| | ::शरम धरम सब फाली ?" | ||
चाँदी | {{pcn|[३६]}} | ||
"हे वीर । हेर हेर एक फेरा | |||
::चाँदी चूली घनेरा । | |||
आज जूनमा क्या बोल्छ | आज जूनमा क्या बोल्छ | ||
शान्तिमा प्रेमको हिउँ डेरा ! | ::शान्तिमा प्रेमको हिउँ डेरा ! | ||
[ | |||
{{pcn|[३७]}} | |||
"नरममा जून लाग्यो | "नरममा जून लाग्यो | ||
अँधेरीको गुन भाग्यो । | ::अँधेरीको गुन भाग्यो । | ||
सेतो शान्ति झै जाग्यो | सेतो शान्ति झै जाग्यो | ||
परमेश्वरको प्रेम लाग्यो ॥ | ::परमेश्वरको प्रेम लाग्यो ॥ | ||
{{pcn|[३८]}} | |||
जसले प्रेमले बनायो | जसले प्रेमले बनायो | ||
रेखा चिन्दै रँगायो । | ::रेखा चिन्दै रँगायो । | ||
यौटा फूलको नसालाई | यौटा फूलको नसालाई | ||
लाखौं छिनो लगायो ॥ | ::लाखौं छिनो लगायो ॥ | ||
[ | |||
{{pcn|[३९]}} | |||
शरम छैन के तेरो ? | शरम छैन के तेरो ? | ||
माटो लान्छस् यो मेरो | ::माटो लान्छस् यो मेरो | ||
मुटुमा | मुटुमा मेरो चोटलाई ? | ||
काटे काट् लौ राङ्जाजी | ::काटे काट् लौ राङ्जाजी | ||
गर्दन मेरो छिनेर | गर्दन मेरो छिनेर | ||
लैजा बरु मलाई | ::लैजा बरु मलाई ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:13, 3 May 2025
प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन् ती ।
[३२]
मेरो माटो देखेर
सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुझ्ने मलाई पारी आ ।
अर्को जनम खेलाउने ।
[३३]
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥
[३४]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन !
आ लड् आ भिड् ! भिड्दैन ?
अझ त चीसो रगतको
तेरो टाउको गिँड्दैन ।
थरथर सिङ् हे छेरुवा
कानलाई लाजले छेड्दैन ?
[३५]
म्हेन्दु भन्छिन् रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अझ राङ्जाजी
शरम धरम सब फाली ?"
[३६]
"हे वीर । हेर हेर एक फेरा
चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !
[३७]
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥
[३८]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥
[३९]
शरम छैन के तेरो ?
माटो लान्छस् यो मेरो
मुटुमा मेरो चोटलाई ?
काटे काट् लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई !