Page:Mhendu.pdf/26: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|[१२]}} | |||
म्हैन्दु देखी तर्सिइन् | |||
::आँखामा आँसु बर्सन्छन् । | |||
हरामीको डरले | |||
::मुटु कामी थर्कन्छन् ॥ | |||
{{pcn|[१३]}} | |||
खुकुरी ली हातमा | |||
::नाङ्गो झलझल वातमा | |||
उफ्र्यो राङ्जा घाटमा । | |||
::"लौ आ" भन्छ ठाँटमा ॥ | |||
{{pcn|[१४]}} | |||
गुम्बु भयो अकमक्क | |||
::थाहा के र ? भो छक्क! | |||
हाँक लिनु कि चुप लाग्नु | |||
::टुलटुल आँखा पिलिक्क । | |||
{{pcn|[१५]}} | |||
म्हेन्दु छेकी बस्दछिन् | |||
::राङ्जा नाची आउँदा | |||
"जूँघा भए आ" भन्छ | |||
::चुपचाप गुम्बु पाउँदा ॥ | |||
{{pcn|[१६]}} | |||
रोइन् म्हेन्दु फूल झैँ | |||
::विन्दु शीतको लव जल झैँ | |||
हात जोरी भन्दछिन्- | |||
::स्वरले खोला कलकल झैँ ! | |||
{{pcn|[१७]}} | |||
"मेरो विन्ति नलड | |||
::पीर्ति दुइटै दिल पढ । | |||
यिनलाई मारे राङ्जाजी | |||
::मुखै हेर्दिन गन्धा पो ! | |||
[ | |||
{{pcn|[१८]}} | |||
पीरतीको बाटोमा | पीरतीको बाटोमा | ||
::लड्छौँ हामी माटोमा । | |||
साँचो गुदी साटोमा | साँचो गुदी साटोमा | ||
रगत खालि हातलाई | ::रगत खालि हातलाई | ||
पृथिवीको पन्नामा | पृथिवीको पन्नामा | ||
फूल | ::फूल तगेको तन्नामा | ||
चिरी मुटु कमलको | चिरी मुटु कमलको | ||
रगत तातो बगाई । | ::रगत तातो बगाई । | ||
१९] | |||
{{pcn|[१९]}} | |||
हेर त फूलले के भन्छ ? | हेर त फूलले के भन्छ ? | ||
पीर्ति त्यस्तो | ::पीर्ति त्यस्तो रँग हुन्छ ! | ||
हेर चरा के भन्छ | हेर चरा के भन्छ | ||
पीर्तिको त्यस्तो स्वर हुन्छ | ::पीर्तिको त्यस्तो स्वर हुन्छ ! | ||
[२०] | |||
ईश्वर हाँस्छ | {{pcn|[२०]}} | ||
जून लिपेको आँगनमा | ईश्वर हाँस्छ वनवनमा | ||
::जून लिपेको आँगनमा | |||
शरम छैन हा ! मनमा ! | झल्की उठ्दछ कनकनमा | ||
::शरम छैन हा ! मनमा ! | |||
प्रेमले सिर्ज्यो संसार जो | प्रेमले सिर्ज्यो संसार जो | ||
दयाले बर्स्यो जलसार जो | ::दयाले बर्स्यो जलसार जो | ||
सुखलाई दियो | सुखलाई दियो सिंगार जो | ||
हेरन जलको कनकनमा । | ::हेरन जलको कनकनमा । | ||
शोध हे वीर मनमा | शोध हे वीर मनमा | ||
पोख्नु पो रगत रणमा | ::पोख्नु पो रगत रणमा ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:06, 3 May 2025
[१२]
म्हैन्दु देखी तर्सिइन्
आँखामा आँसु बर्सन्छन् ।
हरामीको डरले
मुटु कामी थर्कन्छन् ॥
[१३]
खुकुरी ली हातमा
नाङ्गो झलझल वातमा
उफ्र्यो राङ्जा घाटमा ।
"लौ आ" भन्छ ठाँटमा ॥
[१४]
गुम्बु भयो अकमक्क
थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
टुलटुल आँखा पिलिक्क ।
[१५]
म्हेन्दु छेकी बस्दछिन्
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्बु पाउँदा ॥
[१६]
रोइन् म्हेन्दु फूल झैँ
विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्-
स्वरले खोला कलकल झैँ !
[१७]
"मेरो विन्ति नलड
पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पो !
[१८]
पीरतीको बाटोमा
लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगेको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।
[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ !
[२०]
ईश्वर हाँस्छ वनवनमा
जून लिपेको आँगनमा
झल्की उठ्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिंगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा !