Page:Mhendu.pdf/22: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
प्रेममा नबोले | प्रेममा नबोले | ||
::भेट्छ सर्वाणी ॥ | |||
{{pcn|[२९]}} | |||
"तिमी जहाँ छौ | |||
[२९] | ::उही मेरो घर | ||
"तिमी जहाँ | |||
उही मेरो घर | |||
मेरो आत्मामा | मेरो आत्मामा | ||
::मेरो सत्का स्वर । | |||
मेरो सत्का स्वर । | |||
तिम्रो मुखमा | तिम्रो मुखमा | ||
::ईश्वर मोहनी | |||
ईश्वर मोहनी | |||
मेरो दरबार छ | मेरो दरबार छ | ||
::तिम्रो मनमनि ! | |||
तिम्रो मनमनि ! | |||
सत्को तरवार छ | सत्को तरवार छ | ||
::तिम्रो भौँ मनि ॥ | |||
{{pcn|[३०]}} | |||
प्रेमको सिर्जना | प्रेमको सिर्जना | ||
::प्रेमको मालामा । | |||
प्रेमको मालामा । | |||
तारा गाँसिन्छन् | तारा गाँसिन्छन् | ||
::सेता ज्वालामा ! | |||
सेता ज्वालामा ! | |||
हाम्रा नजरमा | हाम्रा नजरमा | ||
::सत्य तिर्सना । | |||
सत्य तिर्सना । | |||
प्रेमका बाटामा | प्रेमका बाटामा | ||
::सुन्दर देख्दछे ॥ | |||
सुन्दर देख्दछे ॥ | हेलाँ, निन्दाले, | ||
::माया जल बुनी | |||
माया जल बुनी | |||
अज्ञान भरेर | अज्ञान भरेर | ||
::आँखा छेक्दछे | |||
{{pcn|[३१]}} | |||
तिम्रो मुहारमा | तिम्रो मुहारमा | ||
ईश्वर हाँस्छन् । | ::ईश्वर हाँस्छन् । | ||
मेरो मरु-प्यास | मेरो मरु-प्यास | ||
दिलका नास्दछन् ॥ | ::दिलका नास्दछन् ॥ | ||
[ | |||
{{pcn|[३२]}} | |||
पाई इशारा । | झल्का झिल्काको | ||
::पाई इशारा । | |||
संसार वन हिँड्थे | संसार वन हिँड्थे | ||
ईश्वर सहारा | ::ईश्वर सहारा | ||
{{pcn|[३३]}} | |||
पृथ्वी फुल्दथिन् | पृथ्वी फुल्दथिन् | ||
बाटा-बाटामा | ::बाटा-बाटामा | ||
सुगन्ध किरण | सुगन्ध किरण | ||
हाली माटामा ॥ | ::हाली माटामा ॥ | ||
फूलका | फूलका रङ्गमा | ||
तिम्रो सपना ! | ::तिम्रो सपना ! | ||
पाउँदै दिल चल्यो | पाउँदै दिल चल्यो | ||
हेर्न बिपना ॥ | ::हेर्न बिपना ॥ | ||
"काहीँ | {{pcn|[३४]}} | ||
पहाड फूल त । | "काहीँ काहीँका | ||
दिलका | ::पहाड फूल त । | ||
प्रेमका मूल ती ॥ | दिलका कुञ्जी झैँ | ||
::प्रेमका मूल ती ॥ | |||
हुन्छन् फुलेका | हुन्छन् फुलेका | ||
सत्का शहरमा । | ::सत्का शहरमा । | ||
पाइ त्यो कुञ्जी | पाइ त्यो कुञ्जी | ||
तिम्रा मुहारमा ॥ | ::तिम्रा मुहारमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:50, 3 May 2025
प्रेममा नबोले
भेट्छ सर्वाणी ॥
[२९]
"तिमी जहाँ छौ
उही मेरो घर
मेरो आत्मामा
मेरो सत्का स्वर ।
तिम्रो मुखमा
ईश्वर मोहनी
मेरो दरबार छ
तिम्रो मनमनि !
सत्को तरवार छ
तिम्रो भौँ मनि ॥
[३०]
प्रेमको सिर्जना
प्रेमको मालामा ।
तारा गाँसिन्छन्
सेता ज्वालामा !
हाम्रा नजरमा
सत्य तिर्सना ।
प्रेमका बाटामा
सुन्दर देख्दछे ॥
हेलाँ, निन्दाले,
माया जल बुनी
अज्ञान भरेर
आँखा छेक्दछे
[३१]
तिम्रो मुहारमा
ईश्वर हाँस्छन् ।
मेरो मरु-प्यास
दिलका नास्दछन् ॥
[३२]
झल्का झिल्काको
पाई इशारा ।
संसार वन हिँड्थे
ईश्वर सहारा
[३३]
पृथ्वी फुल्दथिन्
बाटा-बाटामा
सुगन्ध किरण
हाली माटामा ॥
फूलका रङ्गमा
तिम्रो सपना !
पाउँदै दिल चल्यो
हेर्न बिपना ॥
[३४]
"काहीँ काहीँका
पहाड फूल त ।
दिलका कुञ्जी झैँ
प्रेमका मूल ती ॥
हुन्छन् फुलेका
सत्का शहरमा ।
पाइ त्यो कुञ्जी
तिम्रा मुहारमा ॥