Page:Mhendu.pdf/21: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सांग्रा किताब नै नेपाल पढ्दैन । रिन] संसार सेवामा पैमको मेवा छ ! नेपाल संसारमा प्रेमको टेवा छ । पहाड जस्ता छन् छाती वीरका । वज्र कठोर भै छर्ना करेका ! प्रेमका ज..." |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सांग्रा किताब नै | सांग्रा किताब नै | ||
::नेपाल पढ्दैन । | |||
{{pcn|[२४]}} | |||
संसार सेवामा | संसार सेवामा | ||
::प्रेमको मेवा छ ! | |||
नेपाल संसारमा | नेपाल संसारमा | ||
::प्रेमको टेवा छ । | |||
प्रेमको टेवा छ । | |||
पहाड जस्ता छन् | पहाड जस्ता छन् | ||
::छाती वीरका । | |||
छाती वीरका । | |||
वज्र कठोर भै | वज्र कठोर भै | ||
::झर्ना झरेका ! | |||
प्रेमका जरामा | प्रेमका जरामा | ||
::पहाड अड्दछन् । | |||
पहाड अड्दछन् । | |||
स्वर्ग देवलोकमा | स्वर्ग देवलोकमा | ||
::शिखर चढ्दछन् । | |||
शिखर चढ्दछन् । | |||
फूलका भावना | फूलका भावना | ||
::आँसु जड्दछन् । | |||
आँसु जड्दछन् । | |||
चरा हाँगामा | चरा हाँगामा | ||
::वेद पढ्दछन् ! | |||
मानिस भन्दामा | मानिस भन्दामा | ||
::ज्यान दी लड्दछन् ! | |||
{{pcn|[२५]}} | |||
म्हेन्दु आँखामा | |||
::नीरव जून झल्क्यो । | |||
पहाड घाउ झैँ | |||
::सेतो पहरा | |||
नीरव जून | |||
पहाड घाउ | |||
सेतो पहरा | |||
उनको दिलमा | उनको दिलमा | ||
::अमृत मलमले | |||
पूर्णिमाको रात | |||
::जस्तो भै टल्क्यो ! | |||
{{pcn|[२६]}} | |||
गुम्बु भन्दछन्- | |||
::यात्री हूँ हामी | |||
[ | सुन्दर मन्दिरका | ||
::दिलका बिरामी ! | |||
गुम्बु भन्दछन्- | हिँड्छौं गोसाईंथान | ||
यात्री | ::सुन्दर निम्तामा | ||
सुन्दर मन्दिरका | स्वर्ग भेट्टाउने | ||
दिलका बिरामी ! | ::मनको चिन्तामा ॥ | ||
हिँड्छौं | |||
सुन्दर निम्तामा | |||
स्वर्ग | |||
मनको चिन्तामा ॥ | |||
{{pcn|[२७]}} | |||
हामी घर खोज्छौं | |||
::घरका बाहिर । | |||
घरका द्यौताको | |||
::आज्ञा जाहिर ! | |||
पालन गर्नामा | |||
::पहाड वननेर ! | |||
सत्य | {{pcn|[२८]}} | ||
प्रेममा सुन्दर भै | हामी बोल्दछौं | ||
ईश्वर बस्दछ | ::मनमा सुनभाषा | ||
प्रेमको मन्दिर | पीर्ति झल्किँदा | ||
प्रेमका सच्चा पल | ::वेटर हर मासा । | ||
बोल्छन् सद्वाणी | सत्य झर्दछ | ||
::प्रेममा सुन्दर भै । | |||
ईश्वर बस्दछ | |||
::प्रेमको मन्दिर भै | |||
प्रेमका सच्चा पल | |||
::बोल्छन् सद्वाणी | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:47, 3 May 2025
सांग्रा किताब नै
नेपाल पढ्दैन ।
[२४]
संसार सेवामा
प्रेमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्
छाती वीरका ।
वज्र कठोर भै
झर्ना झरेका !
प्रेमका जरामा
पहाड अड्दछन् ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन् ।
फूलका भावना
आँसु जड्दछन् ।
चरा हाँगामा
वेद पढ्दछन् !
मानिस भन्दामा
ज्यान दी लड्दछन् !
[२५]
म्हेन्दु आँखामा
नीरव जून झल्क्यो ।
पहाड घाउ झैँ
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो भै टल्क्यो !
[२६]
गुम्बु भन्दछन्-
यात्री हूँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईंथान
सुन्दर निम्तामा
स्वर्ग भेट्टाउने
मनको चिन्तामा ॥
[२७]
हामी घर खोज्छौं
घरका बाहिर ।
घरका द्यौताको
आज्ञा जाहिर !
पालन गर्नामा
पहाड वननेर !
[२८]
हामी बोल्दछौं
मनमा सुनभाषा
पीर्ति झल्किँदा
वेटर हर मासा ।
सत्य झर्दछ
प्रेममा सुन्दर भै ।
ईश्वर बस्दछ
प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
बोल्छन् सद्वाणी