Jump to content

Page:Mhendu.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''तृतीय'''}}}} {{c|'''(प्रकृतिमा म्हेन्दु)'''}} {{start center block}} <poem> [१] यात्री बनेँ गोसाईथान सारा सुनेँ निर्णर गान । सात कर्नाको बीणा रुनकून चाँदी रङ्गमा रद जुनजुन ॥ [२] यस्तो मीठो गाना मैले दिनमा पह..."
 
Prty (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
{{start center block}}
{{start center block}}
<poem>
<poem>
[१]
{{pcn|[१]}}
यात्री बनेँ गोसाईथान
यात्री बनेँ गोसाईंथान
सारा सुनेँ निर्णर गान ।
::सारा सुनेँ निर्झर गान ।
सात कर्नाको बीणा रुनकून
सात झर्नाको वीणा रुनझुन
चाँदी रङ्गमा रद जुनजुन ॥
::चाँदी रङ्गमा झर्दा जुनजुन ॥
[२]
 
{{pcn|[२]}}
यस्तो मीठो गाना मैले
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
::दिनमा पहिले सुनिनँ कहिले !
सारा करफर गहवर गुञ्जन
सारा झरझर गह्वर गुञ्जन
कुँज्छन्‌ कूजन पन्छी रुन्छन्‌ !
::कुँज्छन्‌ कूजन पन्छी रुन्छन्‌ !
नाला-बाला बेल्छन्‌ गुनगुन
नाला-बाला बेल्छन्‌ गुनगुन
रल्की रर्छन्‌ जूनका कनकन
::झल्की झर्छन्‌ जूनका कनकन
बोल्दा संसार लिन्छन्‌ स्पन्दन
बोल्दा संसार लिन्छन्‌ स्पन्दन
कर्छन्‌ सारा सुरका नन्दन
::झर्छन्‌ सारा सुरका नन्दन
मधुर देशका अधखुल कनकन
मधुर देशका अधखुल झनझन
सकल मिलीकन स्वरमा रुन्छन्‌
सकल मिलीकन स्वरमा रुन्छन्‌
भर्दै दिलमा अविदित रुन्ङुन
::भर्दै दिलमा अविदित रुन्झुन
रि]
 
“पर पर बन्ने भाग्य छ मेरो
{{pcn|[३]}}
हेर्दैछु जलले गिरि, बन घेरो
"पर पर बन्ने भाग्य छ मेरो
अछ्ले रोक्छन्‌ दिल यो मेरो"
::हेर्दछु जलले गिरि, वन घेरो !
भन्दै मानो रुन्छन्‌ 'हेन्द'
अरूले रोक्छन्‌ दिल यो मेरो"
रुन्छिन्‌, रुन्छन्‌
::भन्दै मानो रुन्छिन्‌ 'हेन्दु'
सब स्वर हुन्छिन्‌
::रुन्छिन्‌, रुन्छिन्‌
::सब स्वर हुन्छिन्‌
जङ्गल भरभर
जङ्गल भरभर
पर्वत भरभर
::पर्वत भरभर
जलस्वर, स्वर जल
जलस्वर, स्वर जल
फार्छिन्‌ घुन्छिन्‌
::झार्छिन्‌ धुन्छिन्‌
सारा प्यारा दिल दिल दिल
सारा प्यारा दिल दिल दिल !
[]
 
{{pcn|[]}}
बरबर हुन्छिन्‌ बरबर हुन्छिन्‌
बरबर हुन्छिन्‌ बरबर हुन्छिन्‌
मानो वर्षा बादल बन्छिन्‌ ।
::मानो वर्षा बादल बन्छिन्‌ ।
स्मृतिमा बिजुली किलखिल खिल
स्मृतिमा बिजुली झिलझिल झिल
मानो भन्छिन्‌ गुम्बु गम्बु !
::मानो भन्छिन्‌ गुम्बु गुम्बु !
सागर मेरो दिलको अंबु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
::ढाकी सारा पर्वत पाखा
कर्दछ बन्दै जन जल जल
झर्दछ बन्दै जल जल जल
यो हो मेरो संकेत भाषा
यो हो मेरो संकेत भाषा
[५]
 
यो हो मेरो आँस्‌ आशा
{{pcn|[५]}}
ध्वनिले बुरुने मासा मासा
::यो हो मेरो आँसु आशा
रूल्कोस्‌ दिलमा कल रुल फूल ।
ध्वनिले बुझ्ने मासा मासा
झल्कोस्‌ दिलमा झल झल झल !
भेट्ने आशा पाई निराशा
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !
::रोइरहेकी पल पल पल !
[६]
 
{{pcn|[६]}}
के भन्छिन्‌ ती छैन नि थाहा ।
के भन्छिन्‌ ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु” दिलको राहा
भन्दछ "गुञ्जु" दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
पन्छी बोली बोल्न खोज्छे
काढ्छुप्पामा चुलबुल चाहा !
::झाङ्झुप्पामा चुलबुल चाहा !
[गै
 
रुल्कन्छन्‌ के के मनमा रुल्का
{{pcn|[७]}}
स्वर्ग र पुथ्वी किल्का मिल्का ।
झल्कन्छन्‌ के के मनमा झल्का
::स्वर्ग र पृथ्वी झिल्का मिल्का ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 17:17, 3 May 2025

This page has been validated
तृतीय
(प्रकृतिमा म्हेन्दु)

[१]
यात्री बनेँ गोसाईंथान
सारा सुनेँ निर्झर गान ।
सात झर्नाको वीणा रुनझुन
चाँदी रङ्गमा झर्दा जुनजुन ॥

[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा झरझर गह्वर गुञ्जन
कुँज्छन्‌ कूजन पन्छी रुन्छन्‌ !
नाला-बाला बेल्छन्‌ गुनगुन
झल्की झर्छन्‌ जूनका कनकन
बोल्दा संसार लिन्छन्‌ स्पन्दन
झर्छन्‌ सारा सुरका नन्दन
मधुर देशका अधखुल झनझन ।
सकल मिलीकन स्वरमा रुन्छन्‌
भर्दै दिलमा अविदित रुन्झुन

[३]
"पर पर बन्ने भाग्य छ मेरो
हेर्दछु जलले गिरि, वन घेरो !
अरूले रोक्छन्‌ दिल यो मेरो"
भन्दै मानो रुन्छिन्‌ 'हेन्दु'
रुन्छिन्‌, रुन्छिन्‌
सब स्वर हुन्छिन्‌
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
झार्छिन्‌ धुन्छिन्‌ ।
सारा प्यारा दिल दिल दिल !

[४]
बरबर हुन्छिन्‌ बरबर हुन्छिन्‌
मानो वर्षा बादल बन्छिन्‌ ।
स्मृतिमा बिजुली झिलझिल झिल
मानो भन्छिन्‌ गुम्बु गुम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
झर्दछ बन्दै जल जल जल
यो हो मेरो संकेत भाषा

[५]
यो हो मेरो आँसु आशा
ध्वनिले बुझ्ने मासा मासा
झल्कोस्‌ दिलमा झल झल झल !
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !

[६]
के भन्छिन्‌ ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु" दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
झाङ्झुप्पामा चुलबुल चाहा !

[७]
झल्कन्छन्‌ के के मनमा झल्का
स्वर्ग र पृथ्वी झिल्का मिल्का ।