Page:Bhanubhaktako ramayan.pdf/261: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
२९ | |||
विद्वान् जनूले लोहलाइ बेच्नु छैन, | |||
भन्दा सुन्थ्यां यो कुरो हो कि हैन । | |||
लोहा बेची मोल क्या लीन् होला, | |||
खड्गै-पूजा-निम्ति यो दीनु होला ॥ | |||
३० | |||
स्वस्तिश्री पखरा-अदालतमहाँ डिट्ठा विचारीहरू | |||
पाकङमा परि बिन्ति गर्छु अहिले बेरामि छु क्या गरू | |||
मेरो म्याद रहोस् सकीन अहिले आफंन यो म्यादमा, | |||
गर्न्याछु बकपत्र येहि मितिले एक् मासका भित्रमा ॥ | |||
३१ | |||
आर्यध्या मतका क्रा चरणमा भगीजो गरम् क्वै भनी, | |||
दर्शन् पाइन फर्कि जान्छु अहिले हाँजर् जनाई अनी । | |||
हीडयाँ घर्-तिर आज ता, घर पुगी फर्केर आई अब, | |||
गन्थन् ई मनका क्रा चरणमा बिन्ती गर्ला सब ॥ | |||
३२ | ३२ | ||
भर् जन्म घाँस तिर मन् दिई धन कमायो | भर् जन्म घाँस तिर मन् दिई धन कमायो | ||
Line 10: | Line 28: | ||
त्यस घाँसीले कसरी आज दिए छ अर्ति | त्यस घाँसीले कसरी आज दिए छ अर्ति | ||
धिक्कार हो म कन बस्नु न राखि किर्ति । | धिक्कार हो म कन बस्नु न राखि किर्ति । | ||
३३ | |||
मानुङ्को सरि गाउँ उत्तम ठुलो लागेन काँही पनी, | |||
वास्तालाइ रमाइला अति चिसो आउँछ हावा पनी । | |||
घरमा नै बसि फेर् हिमालयजिको बाराहिजीको पनी, | |||
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहेन्द्रि दर्शन् पनी ॥ | |||
३४ | ३४ |
Latest revision as of 13:10, 25 May 2025
२९
विद्वान् जनूले लोहलाइ बेच्नु छैन,
भन्दा सुन्थ्यां यो कुरो हो कि हैन ।
लोहा बेची मोल क्या लीन् होला,
खड्गै-पूजा-निम्ति यो दीनु होला ॥
३०
स्वस्तिश्री पखरा-अदालतमहाँ डिट्ठा विचारीहरू
पाकङमा परि बिन्ति गर्छु अहिले बेरामि छु क्या गरू
मेरो म्याद रहोस् सकीन अहिले आफंन यो म्यादमा,
गर्न्याछु बकपत्र येहि मितिले एक् मासका भित्रमा ॥
३१
आर्यध्या मतका क्रा चरणमा भगीजो गरम् क्वै भनी,
दर्शन् पाइन फर्कि जान्छु अहिले हाँजर् जनाई अनी ।
हीडयाँ घर्-तिर आज ता, घर पुगी फर्केर आई अब,
गन्थन् ई मनका क्रा चरणमा बिन्ती गर्ला सब ॥
३२
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
३३
मानुङ्को सरि गाउँ उत्तम ठुलो लागेन काँही पनी,
वास्तालाइ रमाइला अति चिसो आउँछ हावा पनी ।
घरमा नै बसि फेर् हिमालयजिको बाराहिजीको पनी,
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहेन्द्रि दर्शन् पनी ॥
३४
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी ।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ ॥