Page:Bhanubhaktako ramayan.pdf/21: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस् पायस् कन आज लेउ भगवान् छोरा हुन्या छन् भनी । राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥ राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी । कौशल्या र ति केकयी कन..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस् पायस् कन आज लेउ भगवान् छोरा हुन्या छन् भनी । | यस् पायस् कन आज लेउ भगवान् ! छोरा हुन्या छन् भनी । | ||
राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥ | राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥ | ||
राजा खूसि भई दुवै ति ऋषिका कोमल् | राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी । | ||
कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी ॥५४॥ | कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी ॥५४॥ | ||
खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी । | खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी । | ||
कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी ॥ | कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी ॥ | ||
दूवैले दुइ भाग देखि झिकि भाग् | दूवैले दुइ भाग देखि झिकि भाग् तिन्को पुर्याई दिया । | ||
तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया ॥५५॥ | तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया ॥५५॥ | ||
Line 17: | Line 17: | ||
हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी । | हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी । | ||
जान्याँ नाथ हजूरलाइ सबका आत्मा स्वरूपी भनी ॥ | जान्याँ नाथ ! हजूरलाइ सबका आत्मा स्वरूपी भनी ॥ | ||
यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ । | यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ । | ||
मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ ॥५७॥ | मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ ॥५७॥ | ||
देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् | देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् ! शरण्मा पर्याँ । | ||
यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा | यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्याँ ॥ | ||
यस्तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्का बनी । | |||
दर्शन् देउ मलाइ हेर्छु भगवन् फेर् बाललीला पनी ॥५८॥ | दर्शन् देउ मलाइ हेर्छु भगवन् । फेर् बाललीला पनी ॥५८॥ | ||
तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी । | तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी । | ||
सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी ॥ | सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी ॥ | ||
यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ । | यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ । | ||
मातर् जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ ॥५९॥ | मातर् ! जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ ॥५९॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:22, 18 June 2025
यस् पायस् कन आज लेउ भगवान् ! छोरा हुन्या छन् भनी ।
राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥
राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी ।
कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी ॥५४॥
खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी ।
कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी ॥
दूवैले दुइ भाग देखि झिकि भाग् तिन्को पुर्याई दिया ।
तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया ॥५५॥
तीनै रानी ति गर्भिणी पनि भया तेज् देवताका सरी ।
देखीयो सब रानिका सकल लोक् खूसी भया तेस् घरी ॥
कौशल्या जननी गराइ भगवान् श्रीराम पैदा भया ।
देखिन् श्रीप्रभुको चतुर्भुज स्वरुप् सब् माइका ताप् गया ॥५६॥
हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी ।
जान्याँ नाथ ! हजूरलाइ सबका आत्मा स्वरूपी भनी ॥
यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ ।
मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ ॥५७॥
देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् ! शरण्मा पर्याँ ।
यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्याँ ॥
यस्तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्का बनी ।
दर्शन् देउ मलाइ हेर्छु भगवन् । फेर् बाललीला पनी ॥५८॥
तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी ।
सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी ॥
यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ ।
मातर् ! जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ ॥५९॥