Jump to content

Page:Ek chihan.pdf/82: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तेइस आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिर..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तेइस
{{right|{{larger|'''तेइस'''}}}}
आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।
 
आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो
खेतको रोपाइँको दिन हुनाले पुन नारान हर्ष नारान पनि आफ्नो सिकर्मी र
ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र  
नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका
सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर  
रोपाइँ गरि रहेका छन् नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको  
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा  
समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी  
सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त  
छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने  
नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा  
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई  
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि ।  
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन  
सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन  
भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको  
आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको  
अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् ।
{{nop}}

Latest revision as of 22:41, 22 June 2025

This page has been proofread

तेइस

आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् ।