Page:Ek chihan.pdf/85: Difference between revisions
Appearance
→Not proofread: Created page with "उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त | |||
प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी | |||
खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले । | |||
नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई | |||
खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव | |||
नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।" | |||
डाक्टर | डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी | ||
फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका | |||
अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन | |||
शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् । | |||
{{nop}} |
Latest revision as of 22:53, 22 June 2025
This page has been proofread
उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"
डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।