Page:Ek chihan.pdf/68: Difference between revisions
→Not proofread: Created page with "कुराको तिमीले खुब विचार गर विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्तप्रसादले भने । "वा ! ‘उल्टा चोर कोतवालको डाँटे !’ आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि म..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कुराको तिमीले खुब | कुराको तिमीले खुब विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्त | ||
प्रसादले भने । | |||
"वा ! | "वा ! 'उल्टा चोर कोतवालको डाँटे !' आफू बदमासी गर्ने, उल्टो | ||
अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?" अलि | |||
घृणाको भावमा रञ्जना देवीले भनिन् । | |||
रञ्जना देवीको ओठे जबाफले डाक्टर गोदत्त प्रसाद अवाक् भए । | |||
उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्त प्रसादले आफूमा देखेनन् । अनि उनले | |||
आत्म समर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु | |||
हाँस्तै डाक्टर गोदत्त प्रसादले भने– "उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी | |||
मैले लाछी भएर मुर्दा बनि रहने नि ?" | |||
"त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा | "त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले | ||
पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नु होस् त | |||
तपाईंलाई मन पर्छ ?" बाघ झम्टाइमा रञ्जना देवीले भनिन् । | |||
"बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै | "बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा | ||
चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नव युवती ठिटीले | |||
ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई | |||
मन्जुर होला ?" चेहरा मुस्कुराउँदै रञ्जना देवीले भनिन् । | |||
"मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?" चुठेर भाग्न लागेका डाक्टर | "मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, | ||
सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?" चुठेर भाग्न लागेका डाक्टर | |||
गोदत्त प्रसादलाई राम्ररी सुनाएर रञ्जना देवीले भनिन् । | |||
{{nop}} |
Latest revision as of 21:20, 22 June 2025
कुराको तिमीले खुब विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्त प्रसादले भने ।
"वा ! 'उल्टा चोर कोतवालको डाँटे !' आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?" अलि घृणाको भावमा रञ्जना देवीले भनिन् ।
रञ्जना देवीको ओठे जबाफले डाक्टर गोदत्त प्रसाद अवाक् भए । उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्त प्रसादले आफूमा देखेनन् । अनि उनले आत्म समर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु हाँस्तै डाक्टर गोदत्त प्रसादले भने– "उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनि रहने नि ?"
"त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नु होस् त तपाईंलाई मन पर्छ ?" बाघ झम्टाइमा रञ्जना देवीले भनिन् ।
"बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नव युवती ठिटीले ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई मन्जुर होला ?" चेहरा मुस्कुराउँदै रञ्जना देवीले भनिन् ।
"मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?" चुठेर भाग्न लागेका डाक्टर गोदत्त प्रसादलाई राम्ररी सुनाएर रञ्जना देवीले भनिन् ।