Jump to content

Page:Ek chihan.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आठ अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायाला..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आठ
{{Left|{{larger|'''आठ'''}}}}
अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो


शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसेझैँ डस्न थाल्यो
अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो सबै
शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए ।  
जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन
आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो


शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्टनारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई-तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र
टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू
पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको
मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी
दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे
झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले  
नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई  
समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट
नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई
तीन पाथी चामल पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी  
थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने  
सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।


यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले
यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू  
भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले

Latest revision as of 17:15, 21 June 2025

This page has been proofread
आठ

अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो र सबै शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए । जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो

अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल र पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।

यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले