Jump to content

Page:Tarun tapasi.pdf/61: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन। खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी ::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।। {{pcn..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६}}
{{pcn|६}}
सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन।
::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।।
::कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥


{{pcn|७}}
{{pcn|७}}
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
::अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको।
::अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
::म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी।।
::म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥


{{pcn|८}}
{{pcn|८}}
कठै त्यो दुःखीको उस बखत जो हालत थियो
कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो
::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो।
::सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी
::पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी।।
::पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:43, 14 June 2025

This page has been validated


सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥


क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥


कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।
भयेँ केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥