Page:Ritubichar.pdf/66: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|१}} | ||
हेमन्तको थियो जस्तो उस्तै शिशिरको | हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि । | ||
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने | दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥ | ||
{{pcn|}} | {{pcn|२}} | ||
उही ठण्डी, उही हुस्सू, | उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब । | ||
अहो शिशिरले सारा | अहो ! शिशिरले सारा हर्यो हेमन्त-वैभव ॥ | ||
{{pcn|}} | {{pcn|३}} | ||
हेमन्तको म हूँ भाइ, हुन्छु | हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर । | ||
भन्ने शिशिरको भित्र पक्का छ मनमा | भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥ | ||
{{pcn|}} | {{pcn|४}} | ||
थपी हेमन्तको भन्दा बढता | थपी हेमन्तको भन्दा बढता वात-सङ्कट । | ||
सेक्यो शिशिरले साह्रै लोकका दुइ | सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥ | ||
{{pcn|}} | {{pcn|५}} | ||
दिनहुँ तल | दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल । | ||
बिहोशी ऐशमा मस्त राष्ट्र | बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥ | ||
{{pcn|}} | {{pcn|६}} | ||
सारा शरीरमा शीत फैलिँदामा पनी | सारा शरीरमा शीत फैलिँदामा पनी सब । | ||
अहो | अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:13, 25 May 2025
This page has been validated
अथ
शिशिर-विचार
१
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥
२
उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो ! शिशिरले सारा हर्यो हेमन्त-वैभव ॥
३
हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥
४
थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥
५
दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥
६
सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥