Page:Ritubichar.pdf/72: Difference between revisions
Appearance
→Not proofread: Created page with " घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैं। संसारी जीवको सारा बुद्धिमा भवितव्य झैं।। ५२ हिमालका नदीभित्र हिमको त्यो कडापन। भरिनाले सबै लागे हिम झैं गँगर्याउन।। ५३ त्रिशूली, कौशिका,..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|५२}} | |||
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैँ । | |||
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैँ ॥ | |||
{{pcn|५३}} | |||
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन । | |||
भरिनाले सबै लागे हिम झैँ गँगर्याउन ॥ | |||
हिमालका | |||
भरिनाले सबै लागे हिम | {{pcn|५४}} | ||
त्रिशूली, कौशिका, कृष्णा-गण्डकीहरुले शिर । | |||
त्रिशूली, कौशिका, | लुकाये हिमको घुम्टो हाली टम्म उँभो-तिर ? | ||
लुकाये हिमको घुम्टो हाली टम्म | |||
{{pcn|५५}} | |||
थिचँदैछ तुषाराले सारा कमलको | थिचँदैछ तुषाराले सारा कमलको वन । | ||
नयाँ | नयाँ विचार-धाराले धर्मजस्तै सनातन ॥ | ||
{{pcn|५६}} | |||
गुणग्राही नपायेर मिल्कियेका | पद्म-पत्र सडे सारा हिलामा ती कठैबरी । | ||
गुणग्राही नपायेर मिल्कियेका गुणी-सरी ॥ | |||
उस्तो | |||
डण्ठी शेष हुनू आजै धिक्कार विधिको | {{pcn|५७}} | ||
उस्तो जन-मनोहारी भरिलो पद्म-संहति । | |||
नपारी बाहिरी ताप देखाई | डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति ॥ | ||
कठै शिशिरले साह्रै शुकायो रसिलो | |||
{{pcn|५८}} | |||
नपारी बाहिरी ताप देखाई शीतलो-पन । | |||
कठै ! शिशिरले साह्रै शुकायो रसिलो वन ॥ | |||
न ता | {{pcn|५९}} | ||
जता | खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति । | ||
प्रमेह-रोग लागेका रोगी झैँ लागने अति ॥ | |||
{{pcn|६०}} | |||
न ता वृक्ष-विषे पात, न ता झार कतै रति । | |||
जता हेर्यो उतै खाली उराठै लागने अति ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:54, 25 May 2025
This page has been validated
५२
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैँ ।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैँ ॥
५३
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन ।
भरिनाले सबै लागे हिम झैँ गँगर्याउन ॥
५४
त्रिशूली, कौशिका, कृष्णा-गण्डकीहरुले शिर ।
लुकाये हिमको घुम्टो हाली टम्म उँभो-तिर ?
५५
थिचँदैछ तुषाराले सारा कमलको वन ।
नयाँ विचार-धाराले धर्मजस्तै सनातन ॥
५६
पद्म-पत्र सडे सारा हिलामा ती कठैबरी ।
गुणग्राही नपायेर मिल्कियेका गुणी-सरी ॥
५७
उस्तो जन-मनोहारी भरिलो पद्म-संहति ।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति ॥
५८
नपारी बाहिरी ताप देखाई शीतलो-पन ।
कठै ! शिशिरले साह्रै शुकायो रसिलो वन ॥
५९
खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति ।
प्रमेह-रोग लागेका रोगी झैँ लागने अति ॥
६०
न ता वृक्ष-विषे पात, न ता झार कतै रति ।
जता हेर्यो उतै खाली उराठै लागने अति ॥