Jump to content

Page:Ritubichar.pdf/66: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अथ शिशिर-विचार हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि। दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।। १ उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब। अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।। २ हे..."
 
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अथ
{{c|अथ}}
शिशिर-विचार
{{c|{{larger|'''शिशिर-विचार'''}}}}
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि।
{{start center block}}
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।।
<poem>
{{pcn|१}}
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब।
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥
 
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर।
{{pcn|२}}
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।।
उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो ! शिशिरले सारा हर्‍यो हेमन्त-वैभव ॥
थपी हेमन्तको भन्दा बढता वातसङ्कट।
 
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।।
{{pcn|३}}
हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।।
 
{{pcn|४}}
सारा शरीरमा शीत फैलिँदामा पनी सब।
थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥
 
{{pcn|५}}
दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥
 
{{pcn|६}}
सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:13, 25 May 2025

This page has been validated
अथ
शिशिर-विचार


हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥


उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो ! शिशिरले सारा हर्‍यो हेमन्त-वैभव ॥


हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥


थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥


दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥


सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥