Page:Prithviraj chauhan.pdf/102: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
चाँदनी कोमल गाथकी कोमल | |||
तुहिन धवल हृदय विमल | |||
सुन्दर परिमल । | |||
नयन युगल मिर्गका असल | |||
सत्यकी असल बैंशकी अचल | |||
मोहन सकल, परीकी नकल | |||
अमर तरु फल । | |||
ती सुकुमारी पानीदार हीरा | |||
मधुर कुसुमहरूकी शिरा | |||
दन्तमा दन्त अनारका चिरा | |||
वैशकी बागमा । | |||
कोयली उनका गलामा बोल्थे | |||
अङ्गमा फुल्दा बदली फुल्थे | |||
मुहारमा शरद्चन्द्रमैं खुल्थे | |||
सौन्दर्य बागमा । | |||
गानाकी चरा मधुरकी सुरा | |||
वीणाका तारमा भावकी पूरा | |||
बजाउने मधुर बोलेका कुरा | |||
पल्लव अधरकी । | |||
वीरको हाँगा फुलेकी फूल | |||
कन्नौज शहरकी ।" | |||
{{pcn|(५)}} | |||
सुनेर भन्छन् पृथिवीराज | |||
"गजबको बयान । | |||
यस्तो ता मैले सुनेको थिन | |||
तारिफको मुहान ।" | |||
“नजर गरे पुगी पो हाल्छ” | |||
चन्दाले भन्दछन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
चाँदनी कोमल गाथकी कोमल
तुहिन धवल हृदय विमल
सुन्दर परिमल ।
नयन युगल मिर्गका असल
सत्यकी असल बैंशकी अचल
मोहन सकल, परीकी नकल
अमर तरु फल ।
ती सुकुमारी पानीदार हीरा
मधुर कुसुमहरूकी शिरा
दन्तमा दन्त अनारका चिरा
वैशकी बागमा ।
कोयली उनका गलामा बोल्थे
अङ्गमा फुल्दा बदली फुल्थे
मुहारमा शरद्चन्द्रमैं खुल्थे
सौन्दर्य बागमा ।
गानाकी चरा मधुरकी सुरा
वीणाका तारमा भावकी पूरा
बजाउने मधुर बोलेका कुरा
पल्लव अधरकी ।
वीरको हाँगा फुलेकी फूल
कन्नौज शहरकी ।"
(५)
सुनेर भन्छन् पृथिवीराज
"गजबको बयान ।
यस्तो ता मैले सुनेको थिन
तारिफको मुहान ।"
“नजर गरे पुगी पो हाल्छ”
चन्दाले भन्दछन् ।