Page:Prithviraj chauhan.pdf/72: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
फुस्लाउनेलाई सुनका थैला | |||
उदार दिनमा । | |||
सच्चाको मुखलाई फॅक्दथे मैला | |||
रीसको क्षणमा । | |||
{{pcn|(८)}} | |||
यशको लालस लाल भई उठ्दा | |||
हृदय मर्दछ । | |||
भाइको फूट, कीर्तिको टूट | |||
सब छूट गर्दछ । | |||
मदिरा जस्तो कीर्तिको प्यास | |||
गरमले चढ्दछ । | |||
साना र तिना कुरामा पनि | |||
रीस ईर्ष्या बढ्दछ । | |||
दिन र दिन अधम बनी | |||
झन् तल गड्दछ । | |||
{{pcn|(९)}} | |||
मूर्खलाई हामी आँशुले हेछौँ | |||
अज्ञानमा फुलेको । | |||
मिथ्याको शरण प्रसिद्धि लोभले | |||
नाशमा चलेको । | |||
हामीलाई लाग्छ अनन्त माया | |||
मायाको पर्दा राजामा छाया | |||
बरा ! ती जयचन्द । | |||
असल थियो कीर्तिको प्यास | |||
सत्यमा लागे भारतका आँशु | |||
वीरको जो हो हृदयवास | |||
तर यी थिए मन्द । | |||
बुद्धिका मोटा, कर्मका खोटा | |||
सङ्कुचित मति हठमा छोटा | |||
यी राजा जयचन्द । | |||
उनलाई थियो देखाउनु खालि | |||
पिट्नु नै आफ्नो तुरही झयाली | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
फुस्लाउनेलाई सुनका थैला
उदार दिनमा ।
सच्चाको मुखलाई फॅक्दथे मैला
रीसको क्षणमा ।
(८)
यशको लालस लाल भई उठ्दा
हृदय मर्दछ ।
भाइको फूट, कीर्तिको टूट
सब छूट गर्दछ ।
मदिरा जस्तो कीर्तिको प्यास
गरमले चढ्दछ ।
साना र तिना कुरामा पनि
रीस ईर्ष्या बढ्दछ ।
दिन र दिन अधम बनी
झन् तल गड्दछ ।
(९)
मूर्खलाई हामी आँशुले हेछौँ
अज्ञानमा फुलेको ।
मिथ्याको शरण प्रसिद्धि लोभले
नाशमा चलेको ।
हामीलाई लाग्छ अनन्त माया
मायाको पर्दा राजामा छाया
बरा ! ती जयचन्द ।
असल थियो कीर्तिको प्यास
सत्यमा लागे भारतका आँशु
वीरको जो हो हृदयवास
तर यी थिए मन्द ।
बुद्धिका मोटा, कर्मका खोटा
सङ्कुचित मति हठमा छोटा
यी राजा जयचन्द ।
उनलाई थियो देखाउनु खालि
पिट्नु नै आफ्नो तुरही झयाली