Jump to content

Page:Bhikari.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{larger|'''सन्ध्या'''}} <poem> ललित चढ्यो अब लाली । अस्ताचलतिर सन्ध्या ओर्लिन्‌ हलुका पयर उचाली, रजत दिवाकर उनका करमा बने सुनौला थाली । स्वर्गपुरीको सुन्दर द्वार दिव्य कलाको चित्राकार, सुस्त..."
 
Lalu (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{larger|'''सन्ध्या'''}}
{{center|{{larger|'''सन्ध्या'''}}}}
 
{{start center block}}
<poem>
<poem>
ललित चढ्यो अब लाली ।
ललित चढ्यो अब लाली ।
अस्ताचलतिर सन्ध्या ओर्लिन्‌
:::अस्ताचलतिर सन्ध्या ओर्लिन्‌
हलुका पयर उचाली,
हलुका पयर उचाली,
रजत दिवाकर उनका करमा
:::रजत दिवाकर उनका करमा
 
बने सुनौला थाली ।
बने सुनौला थाली ।
 
:::स्वर्गपुरीको सुन्दर द्वार
स्वर्गपुरीको सुन्दर द्वार
:::दिव्य कलाको चित्राकार,
दिव्य कलाको चित्राकार,
सुस्त खुलीकन साँझ-परी अब
 
:::ओर्लिन्‌ अमिता उज्याली ।
सुस्त खुलीकन साँझ-परी अन
ओर्लिन्‌ अमिता उज्याली ।
वदन गुलाबी, सुनको रोगन,
वदन गुलाबी, सुनको रोगन,
 
:::बादल-चादर फैलाईकन,
बादल-चादर फैलाईकन,
छोई पदले छवि-सोपान;
छोई पदले छवि-सोपान;
 
:::पृथिवीउपर नजर लगाई,
पृथिवीउपर नजर लगाई,
गर्छिन्‌ मोहन मृदु मुस्कान
गर्छिन्‌ मोहन मृदु मुस्कान
 
:::अहा ! चराका गद्‌गद तान
अहा ! चराका गदगद तान
 
अहा ! प्रभाले पागल दिनको
अहा ! प्रभाले पागल दिनको
पश्चिमतर्फ उडान !
:::पश्चिमतर्फ उडान !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:00, 18 May 2025

This page has been validated
सन्ध्या

ललित चढ्यो अब लाली ।
अस्ताचलतिर सन्ध्या ओर्लिन्‌
हलुका पयर उचाली,
रजत दिवाकर उनका करमा
बने सुनौला थाली ।
स्वर्गपुरीको सुन्दर द्वार
दिव्य कलाको चित्राकार,
सुस्त खुलीकन साँझ-परी अब
ओर्लिन्‌ अमिता उज्याली ।
वदन गुलाबी, सुनको रोगन,
बादल-चादर फैलाईकन,
छोई पदले छवि-सोपान;
पृथिवीउपर नजर लगाई,
गर्छिन्‌ मोहन मृदु मुस्कान
अहा ! चराका गद्‌गद तान
अहा ! प्रभाले पागल दिनको
पश्चिमतर्फ उडान !