Jump to content

Page:Champa.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे,  
नाइँ बा ! मलाई अहिले बिहे गर्न केको चासो ? हामी गर्दैनौँ रे,  
पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता  
पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता  
आप्टे, देविका रानी जस्तो बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म  
आप्टे, देविका रानीजस्ती बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा ! म  
त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची  
त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसेजस्तो छ ! साँच्ची  
अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती  
अस्ति राजाकी छोरी दिया कस्तो कलच्वाँठ थियो छिः… दुरुस्त देहाती  
मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला  
मधिसे… कत्रो जुँघा ? पूरा खान पनि घीन लाग्लाजस्तो । कसैको गाला  
खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा !
खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्ने बा !"


यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे पोइ भन्या के  
यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे- 'पोइ भन्या' के  
होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर  
होला ?साँच्ची ? हाम्री मुमाको पोइ बुबा रे ! तँ यसको भनेर  
लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको
लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिया
होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको  
होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको  
बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो म भए  
बाबै ! खुकुरीको दापैदापले । छिः कस्तो चण्डाल मोरो ! म भए  
नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा  
नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्नेमान्छे किन त्यति बलियो भा  
होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो  
होला ? उसको हत्केला हातको पन्जा नै कत्रो ? हकि ! एक चट्कन दियो  
भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ …….
भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ,
हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन्  
हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा-भागसम्म चिन्तित रहिन्  
जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने  
जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने  
अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश  
अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश  
नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको  
नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको  
राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा  
राह भन्ने विषय पर्नासाथ मानवपनमा महती समस्या खडा भएर क्रान्तियुगमा  
प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन  
प्रजातन्त्र मन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरूझैँ घचघच्याउन  
थाल्दछन् ।
थाल्दछन् ।


घडीले दुवै हात जोर्‍यो विधातासँग पानी वर्षाउने परमेश्वरको  
घडीले दुवै हात जोर्‍यो विधातासँग पानी बर्साउने परमेश्वरको  
शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् ।  
शिरोबिन्दु पदमा । चम्पा तरङ्गले थाकेर लोलाउँदै सुस्त निदाइन् ।  
त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे ।
त्यस रात उनी झस्किन् र कराइन्, धाईआमाले मात्र सुनिन् रे ।

Latest revision as of 16:29, 11 June 2025

This page has been proofread

नाइँ बा ! मलाई अहिले बिहे गर्न केको चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानीजस्ती बन्छौँ रे कसैको कर लाग्छ ? वाह ! नाइँ बा ! म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसेजस्तो छ ! साँच्ची अस्ति राजाकी छोरी दिया कस्तो कलच्वाँठ थियो छिः… दुरुस्त देहाती मधिसे… कत्रो जुँघा ? पूरा खान पनि घीन लाग्लाजस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्ने बा !"

यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे- 'पोइ भन्या' के होला ?… साँच्ची ? हाम्री मुमाको पोइ बुबा रे ! तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिया होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै ! खुकुरीको दापैदापले । छिः कस्तो चण्डाल मोरो ! म भए नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्नेमान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पन्जा नै कत्रो ? हकि ! एक चट्कन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ, हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा-भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानवपनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्र मन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरूझैँ घचघच्याउन थाल्दछन् ।

घडीले दुवै हात जोर्‍यो विधातासँग पानी बर्साउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा तरङ्गले थाकेर लोलाउँदै सुस्त निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाईआमाले मात्र सुनिन् रे ।