Page:Munamadan.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
(18 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | |||
"बेपारीलाई कामको भीड फुर्सद पाएन, | |||
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन, | |||
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"<ref group="✺" name="p18">✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन' | |||
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ; | |||
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ; | |||
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ | |||
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ, | |||
::::हजूर ! आँखिभौँ फड्किन्छ । | |||
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर, | |||
सुकेको पात झैँ शीतको बेला, | |||
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर, | |||
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी | |||
उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी | |||
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर, | |||
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | |||
::::हजूर ! के गरी रहूँ थिर ?' | |||
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | |||
फूल झैँ छोयौँ संसार हाम्ले, | |||
न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।' | |||
</ref> | |||
</poem> | |||
{{end center block}} | |||
<section begin="C✺"/> | |||
<section end="C✺"/> | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
{{pcn|{{larger|'''मदनलाई बाटामा हैजा लाग्छ'''}}}} | |||
</poem>}} | "नछोड मेरा हे साथीभाइ ! वनमा मलाई, | ||
काग र गिद्धहरूको पापी शिकार बनाई, | |||
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्, | |||
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्, | |||
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ, | |||
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ, | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| | ||
{{rule}} | {{rule}} | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✺"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Latest revision as of 10:08, 6 May 2025
This page has been validated
"बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"[✺ 1]
मदनलाई बाटामा हैजा लाग्छ
"नछोड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरूको पापी शिकार बनाई,
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्,
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
- ↑ ✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ,
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर,
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।'