Munamadan: Difference between revisions
Created page with "<pages index="Bhikari.pdf" from=1 to=51 />" |
No edit summary |
||
(11 intermediate revisions by the same user not shown) | |||
Line 1: | Line 1: | ||
<pages index=" | <pages index="Munamadan.pdf" include=1 /> | ||
{{page break|label=}} | |||
<pages index="Munamadan.pdf" include=2 /> | |||
{{page break|label=}} | |||
<pages index="Munamadan.pdf" include=3 /> | |||
{{page break|label=}} | |||
<pages index="Munamadan.pdf" include=4 /> | |||
{{page break|label=}} | |||
{{c|{{x-larger|'''विषयसूची'''}}}} | |||
{{center block| | |||
[[Munamadan/samarpan|''समर्पण'']]<br/> | |||
[[Munamadan/sajjanbarga_prati|''सज्जनवर्गका प्रति'']]<br/> | |||
[[Munamadan/madan_bhot_jane_belama|मदन भोट जाने बेलामा]]<br/> | |||
[[Munamadan/madan_bhot_janchan|मदन भोट जान्छन्]]<br/> | |||
[[Munamadan/madanlai_batama_haija_lagcha|मदनलाई बाटामा हैजा लाग्छ]] | |||
}} | |||
<!-- | |||
<pages index="Munamadan.pdf" from=6 to=6 /> | |||
<pages index="Munamadan.pdf" from=7 to=9 /> | |||
<pages index="Munamadan.pdf" from=10 to=12 /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✸"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=13 to=14 /> | |||
<pages index="Munamadan.pdf" from=15 to=15 tosection="C✤" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✤"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=15 fromsection="C✤" to=16 tosection="C✮" /> | |||
<pages index="Munamadan.pdf" from=16 fromsection="C✮" to=20 tosection="C✮" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✮"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=20 to=22 tosection="C❂" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="❂"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=22 to=24 tosection="C✦" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✦"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=24 fromsection="C✦" to=25 tosection="C✪" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✪"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=25 fromsection="C✪" to=27 tosection="C✺" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✺"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=27 fromsection="C✺" to=29 tosection="C✱" /> | |||
<pages index="Munamadan.pdf" from=29 fromsection="C✱" to=33 tosection="C✱" /> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="✱"/> | |||
</small> | |||
{{rule}} | |||
}} | |||
<pages index="Munamadan.pdf" from=34 to=51 /> | |||
--> |
Latest revision as of 19:13, 19 April 2025
हाकिम मास्टर खड्गमान मल्लको प्रबन्धबाट
१९९६ मा पहिलो पटक १०००
१९९८ मा दोस्रो पटक २०००
हाकिम मास्टर सागरमणि आ. दी. को प्रबन्धबाट
२००२ मा तेस्रो पटक २०००
तेस्रो संस्करण
यस संस्करणमा ने. भा. प्र. समितिको अक्षरविन्यासबमोजिम संशोधन गरिएको छ।
विरामचिह्नहरूमा पनि विशेष ध्यान दिइएको छ।
२००२ ने. भा. प्र. समिति
संस्करण चौधौँ (पटक पाँचौँ, २०,०००) २०३३
संस्करण पन्ध्रौँ (पटक छैटौँ, २०,०००) २०३५
संस्करण सोह्रौँ (पटक सातौँ, २५,०००) २०३८
संस्करण सत्रौँ (पटक आठौँ, २५,०००) २०४१
संस्करण अठारौँ (पटक नवौँ, २५,०००) २०४३
संस्करण उन्नाइसौँ (पटक दशौँ, २५,०००) २०४५
संस्करण बीसौँ (पटक एघारौँ, ५०,०००) २०४७
संस्करण एक्काइसौँ (पटक बाह्रौँ, २५,०००) २०५०
संस्करण बाइसौँ (पटक चौधौँ, १,००,०००) २०५४
संस्करण चौबीसौँ (पटक पन्ध्रौँ, १,००,०००) २०५९
संस्करण पच्चीसौँ (सा. प्र. बाट सोह्रौँ, १,००,०००) २०६५
प्रकाशक : साझा प्रकाशन
आवरणकला : टेकवीर मुखिया
मूल्य : रु. ३०|-
मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
- फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
- ISBN: 978-99933-2-690-8
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे– मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"
महाकविले भने पनि हामी नेपालीचाहिँ एकमुखले भन्छौं– "जलाउन पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ । आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ जति पहिले थियो ।
आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियौँ । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्ट्याई छापेका छौ । मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा[1] पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेट्टाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ।
वि.सं. २०२५ | क.दी. |
फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने
देखियो– "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण
निकै मन पराएको बुझियो। सबैलाई यथायोग्य धन्यवाद !"
वि.सं. २०२७ | क.दी. |
- ↑ प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको छ । –प्रकाशक