Page:Sunko bihani.pdf/4: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''भूमिका'''}}}} | |||
महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने | |||
कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ । | |||
उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग | |||
नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र | |||
मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको | |||
छ । त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा | |||
रस लिन सक्ने गरिदिनुभएको छ । जस्तो मानौं– | |||
<blockquote> | |||
<poem><b> | |||
"घर एक बनाउँ मिली सबले | |||
जग होस् पृथ्वी तर स्वर्ग फूले– | |||
सरि होस् दिल फूल खुशी रहने | |||
लहराहरुतुल्य विचार हुने ।" | |||
</b></poem> | |||
</blockquote> | |||
भन्दा कुन अशान्त मनले शान्ति नपाउला ? | |||
"प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले | |||
भन्नुभएको थियो। त्यसको सत्यता उहाँकै 'सुनको बिहान' ले प्रमाणित | |||
गरेको छ भन्नु अत्युक्ति नहोला। |
Latest revision as of 23:51, 7 March 2025
This page has been proofread
भूमिका
महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ ।
उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको छ । त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा रस लिन सक्ने गरिदिनुभएको छ । जस्तो मानौं–
"घर एक बनाउँ मिली सबले
जग होस् पृथ्वी तर स्वर्ग फूले–
सरि होस् दिल फूल खुशी रहने
लहराहरुतुल्य विचार हुने ।"
भन्दा कुन अशान्त मनले शान्ति नपाउला ?
"प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले भन्नुभएको थियो। त्यसको सत्यता उहाँकै 'सुनको बिहान' ले प्रमाणित गरेको छ भन्नु अत्युक्ति नहोला।