Jump to content

Page:Sunko bihani.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''फूल-परी'''}}}} {{center block| <poem> {{pcn|(१ )}} बगैंचामा मेरा रङबिरङका छन् कति परी कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि । सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही लगाएका सारी नरम रँगिला रेशमसर..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''फूल-परी'''}}}}
{{c|{{x-larger|'''फूल-परी'''}}}}
{{center block|
{{start center block}}
<poem>
<poem>
{{pcn|(१ )}}
{{pcn|(१)}}
बगैंचामा मेरा रङबिरङका छन् कति परी
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
Line 8: Line 8:
लगाएका सारी नरम रँगिला रेशमसरि ॥
लगाएका सारी नरम रँगिला रेशमसरि ॥


{{pcn|(२ )}}
{{pcn|(२)}}
हरीया खोपीमा टहल छ हवाको हरहर
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
Line 14: Line 14:
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥


{{pcn|(३ )}}
{{pcn|(३)}}
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डर
कलीला यस्ता छन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥


{{pcn|(४ )}}
{{pcn|(४)}}
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि ।
भनी सोद्धा भन्छन् मुसुमुसु बनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:51, 18 April 2025

This page has been proofread
फूल-परी

(१)
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ॥

(२)
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥

(३)
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ता छन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥

(४)
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसु बनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥