Jump to content

Page:Sunko bihani.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> पैसा सिकाउँछ सबै जनमा चलाखी पैसा बनाउँछ, गराउँछ दोष माफी । ::पैसा भए छुटिगए दुखदाग साफी ::देखिन्न हेर दुनियाँभरमा खराबी ॥ यो पापको तर छ बीउ अनेक काला चल्छन् छुरी र तरवार अनेक..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पैसा सिकाउँछ सबै जनमा चलाखी
पैसा सिकाउँछ सबै जनमा चलाखी
Line 7: Line 7:
यो पापको तर छ बीउ अनेक काला
यो पापको तर छ बीउ अनेक काला
चल्छन् छुरी र तरवार अनेक भाला  ।
चल्छन् छुरी र तरवार अनेक भाला  ।
::चिन्नता बढाउँछ यही मनभित्र ज्वाला
::चिन्ता बढाउँछ यही मनभित्र ज्वाला
::यो दु:खको घर छ घोर खराब छाला  ॥
::यो दु:खको घर छ घोर खराब छाला  ॥
हुन्छन यसैक भजी सब काटमार
हुन्छन यसैक भजी सब काटमार
Line 18: Line 18:
::गर्नू सकेभर भलाइ नठान्नु साना  ॥
::गर्नू सकेभर भलाइ नठान्नु साना  ॥
यो हातको हक भनीकन धर्म निंति
यो हातको हक भनीकन धर्म निंति
गर्नु सधैँ असल बाबु छ यत्ति विन्ति  ॥
गर्नु सधैं असल बाबु छ यत्ति विन्ति  ॥
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 14:39, 18 April 2025

This page has been proofread

पैसा सिकाउँछ सबै जनमा चलाखी
पैसा बनाउँछ, गराउँछ दोष माफी ।
पैसा भए छुटिगए दुखदाग साफी
देखिन्न हेर दुनियाँभरमा खराबी ॥
यो पापको तर छ बीउ अनेक काला
चल्छन् छुरी र तरवार अनेक भाला ।
चिन्ता बढाउँछ यही मनभित्र ज्वाला
यो दु:खको घर छ घोर खराब छाला ॥
हुन्छन यसैक भजी सब काटमार
हुन्छन् नजीक यसका सब धर्मसार ।
राम्रा कुरातिर लगाउनु हुन्छ स्वर्ग
गर्दा खराब तर लाग्छ अनेकतर्फ ॥
पैसा सँगाल तर खूब स्वभाव जान
लागू नहोस् तर बनोस् सुखको मुहान ।
पैसा हुँदा पुछिदिनु दुख आँसुदाना
गर्नू सकेभर भलाइ नठान्नु साना ॥
यो हातको हक भनीकन धर्म निंति
गर्नु सधैं असल बाबु छ यत्ति विन्ति ॥