Jump to content

Page:Shakuntala.pdf/121: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
टिपेर बोल्छन्‌ तरु शाख भै चरा ।
टिपेर बोल्छन्‌ तरु शाख भै चरा ।
::बिचित्रवार्ता-तरलायिताधरा
::विचित्रवार्ता-तरलायिताऽधरा
तन्नाहरू मख्मलका सजी धरा ।
तन्नाहरू मख्मलका सजी धरा ।
::बनाउँछिन्‌ पल्टिन शंस्य-बिस्तरा ॥
::बनाउँछिन्‌ पल्टिन शस्य-बिस्तरा ॥
बर बर्सिन्छ झरी फुलीकन ।
बरर्र बर्सिन्छ झरी फुलीकन ।
::हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
::हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने ।
हवा हुँदा शीतल काम हम्किने ।
::रोमाञ्च, झै जङ्गलमा हराभरा ॥
::रोमाञ्च झैं जङ्गलमा हराभरा ॥
त्यहाँ, बसेकी मृगिणी केन्याइँदी
त्यहाँ बसेकी मृगिणी कन्याइँदी
::छ अंशमा स्पर्श मिलेर सर्सर ॥
::छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस ।
चपाउँदी जो मृगदारुको रस ।
::बनेर न्यानो मुखमा मदा$५लस
::बनेर न्यानो मुखमा मदाऽऽलस
बराबरी पुच्छर झारमा परी । श्र
बराबरी पुच्छर झारमा परी ।
::कुहू कुहू सुन्न उठाउँदी शिर ॥
::कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
चिल्ली रसीली, मृदु कोरली ठिटी-
::जस्ती उज्याली लम-कोस-लोचनी ॥
::जस्ती उज्याली लम-कोस-लोचनी ॥
उचाल्दछे झट्ट झफलक्क मोहनी ।
उचाल्दछे झट्ट झलक्क मोहनी ।
::उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
::उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका तरु औ लतामनि ।
फुलीरहेका तरु औ लतामनि ।

Latest revision as of 21:17, 5 March 2025

This page has been proofread

टिपेर बोल्छन्‌ तरु शाख भै चरा ।
विचित्रवार्ता-तरलायिताऽधरा ॥
तन्नाहरू मख्मलका सजी धरा ।
बनाउँछिन्‌ पल्टिन शस्य-बिस्तरा ॥
बरर्र बर्सिन्छ झरी फुलीकन ।
हाँगाहरूमा रवि-रश्मिका सुरा ॥
हवा हुँदा शीतल काम हम्किने ।
रोमाञ्च झैं जङ्गलमा हराभरा ॥
त्यहाँ बसेकी मृगिणी कन्याइँदी ।
छ अंशमा स्पर्श मिलेर सर्सर ॥
चपाउँदी जो मृगदारुको रस ।
बनेर न्यानो मुखमा मदाऽऽलस ॥
बराबरी पुच्छर झारमा परी ।
कुहू कुहू सुन्न उठाउँदी शिर ॥
चिल्ली रसीली, मृदु कोरली ठिटी-
जस्ती उज्याली लम-कोस-लोचनी ॥
उचाल्दछे झट्ट झलक्क मोहनी ।
उस्तै थिए वन्य कुरङ्ग-लोचनी ॥
फुलीरहेका तरु औ लतामनि ।
(१२)

मिही छ लच्का जुन इन्द्रका धनु ।
कुँद्ने कुनै कोमल भावको छिनु ॥
लचक्क लाम्चा र सलक्क सुन्दर ।
रेखा छ पार्दो भ्रुकृटी मनोहर ॥
रँगै मिलाई रँग-कृष्णमा तर ।
(१३)

सुती कुनै कल्कलको किनारमा ।
एकान्तको पुष्प सुवास सारमा ॥
वसन्तमा चारु पखेरुका मनि ।
सुष्प्तिका चित्र सफा खुला बनी ॥