Page:Shakuntala.pdf/18: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
कुसुमयुत हवामा निस्किनामा शिखारु । | कुसुमयुत हवामा निस्किनामा शिखारु । | ||
::विषम | ::विषम भुइँभरी त्यो खज्मजाएर चारु॥ | ||
सतत-हरित बैँसे केश पृथ्वी-परीको । | सतत-हरित बैँसे केश पृथ्वी-परीको । | ||
::निविड विपिन राम्रो हेर गोदावरीको ॥ | ::निविड विपिन राम्रो हेर गोदावरीको ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
'''(शिखरिणी)''' | {{pcn|'''(शिखरिणी)'''}} | ||
::यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ::यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ||
जगज्जेता बन्ने | जगज्जेता बन्ने प्रबल मनमा कीर्तिशिखर ॥ | ||
::बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | ::बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | ||
तपस्याकाे बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ | |||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | ||
::महाज्ञानी मानो | ::महाज्ञानी मानो मुकुटमणि झैँ मानव महान् ॥ | ||
प्रशाखा फैलेका बहु कीर्तिहरित । | प्रशाखा फैलेका बहु विषयका कीर्तिहरित । | ||
::महादानी भूभृन्मणि | ::महादानी भूभृन्मणि अब बसे पादपतल ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | ||
:: | ::उठूँ छाडी छोटा विषयधन यी पार्थिव भनी॥ | ||
राम्रा कुसुमधन | सबैलाइ राम्रा कुसुमधन झार्दा नूपवर । | ||
::जगत्को निद्रामा तरुसरि अब छन्॥ | ::जगत्को निद्रामा तरुसरि समाधिस्थ अब छन्॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
Line 32: | Line 32: | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
नदी छर्छिन् सारा घन | नदी छर्छिन् सारा घन झिलिमिली चारु करले । | ||
::न हीरा भन्छिन् ती, न त | ::न हीरा भन्छिन् ती, न त सुन न मोती लुँगलुँग ॥ | ||
बगाई ती | बगाई ती चादीँ, महलहरु छाडीकन पर । | ||
::सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ::सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 12:12, 15 June 2025
कुसुमयुत हवामा निस्किनामा शिखारु ।
विषम भुइँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
(१७)
(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रबल मनमा कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्याकाे बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१८)
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो मुकुटमणि झैँ मानव महान् ॥
प्रशाखा फैलेका बहु विषयका कीर्तिहरित ।
महादानी भूभृन्मणि अब बसे पादपतल ॥
(१९)
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उठूँ छाडी छोटा विषयधन यी पार्थिव भनी॥
सबैलाइ राम्रा कुसुमधन झार्दा नूपवर ।
जगत्को निद्रामा तरुसरि समाधिस्थ अब छन्॥
(२०)
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले बाँधेका तटकन चुमेका कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(२१)
नदी छर्छिन् सारा घन झिलिमिली चारु करले ।
न हीरा भन्छिन् ती, न त सुन न मोती लुँगलुँग ॥
बगाई ती चादीँ, महलहरु छाडीकन पर ।
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥
(२२)