Jump to content

Page:Laxmi nibandhasangraha.pdf/191: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन। पूर्वनिरीक्षण पनि केही
मानिसको ज्योतिषशास्त्र सारा फजुल होइन । पूर्वनिरीक्षण पनि केही  
मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको
मात्रामा दिइएको छ । उः हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको  
कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याङहरू गन्दछ !
कुइरोले खारेखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याडहरु गन्दछ !  
एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठीक-ठीक बताइदेक
एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठिक–ठिक बताइदेऊ
भनेर ती रेखाहरूद्वारा कौडीको मूसे दाँत कतापट्टि हाँस्छ भनेर जीवनको
भनेर ती रेखाहरुद्वारा कौडीको मूसे दाँत कतापट्टि हास्छ भनेर जीवनको  
सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय
सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय  
छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चीसी नै जीवन हो र कतिलाई
छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चिसी नै जीवन हो र कतिलाई  
डर लागिरहेछ कि मौकाको राज्यमा मानवपूर्वप्रतीक्षा याधार्थिक साफल्यमा
डर लागिरहेछ कि मौकाको राज्यमा मानव पूर्वप्रतीक्षा याथार्थिक साफल्यमा  
आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्मा
आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्म
आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा
आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा  
उद्देलित हुने भावहरूका नाटकीय र सजीव यावार्थिकता अनुभव गर्दै
उद्वेलित हुने भावहरुका नाटकीय र सजीव याथार्थिकता अनुभव गर्दै  
तुलबुलाउँदै, घरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा
तुलबुलाउँदै, धरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा  
उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरूको आधारमा अपूर्ण मानव-
उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरुको आधारमा अपूर्ण मानव–
समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गर्ने मौका ताकिरहेछ ।
समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गने मौका ताकिरहेछ ।  
यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नदुवाहरूले
यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नटुवाहरुले
आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखेझैं घरको अवस्था र
आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखे झैं घरको अवस्था र  
रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ
रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ  
साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा
साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा  
निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा
निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा  
आकाशखेतीको रङ्ग छँदैछ । एक भझिमिकमा के हुन्छ हामी भेट्टाउन
आकाशखेतीको रङ छँदैछ । एक झिमिकमा के हुन्छ हामी भेट्टाउन  
सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट जीवनबाट मोहनी नै हराउँथ्यो !
सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट जीवनबाट मोहनी नै हराउँथ्यो !  
तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र
तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र  
घनीभूत भएको चेत ईश्वरको कपाले च्वाट्ट ठाउँमा पच्योभने मात्र बस !
घनीभूत भएको चेत ईश्वरको कृपाले च्वाट्ट ठाउँमा पर्‍यो भने मात्र बस !  
जीवनको जूवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सघैँ
जीवनको जुवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सधैं
सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो ।
सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो ।  
सबै ग्रहहरूको स्थान ता हेरिसकियो, तर विचार गर्ने बेलाको साइत
सबै ग्रहहरुको स्थान ता हेरिसकियो, तर विचार गने बेलाको साइत  
बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरूका किताब पनि दार्शनिक
बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरुका किताब पनि दार्शनिक  
विवेक ठहच्याइएका छन्‌ । नियमको राज्य देखिए पनि विश्वमा
विवेक ठहर्‍याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा  
आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जूवा
आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जुवा
हारिन्छ, तर जूवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा
हारिन्छ, तर जुवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा  
ल्याउन सकिदैन र चित्रकार र लेखहरू झैं सत्यान्वेषणमा अगाडि
ल्याउन सकिंदैन र चित्रकार र लेखहरु झैं सत्यान्वेषणमा अगाडि

Latest revision as of 10:26, 21 June 2025

This page has not been proofread

मानिसको ज्योतिषशास्त्र सारा फजुल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ । उः हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारेखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याडहरु गन्दछ ! ऊ एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठिक–ठिक बताइदेऊ भनेर ती रेखाहरुद्वारा कौडीको मूसे दाँत कतापट्टि हास्छ भनेर जीवनको सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चिसी नै जीवन हो र कतिलाई डर लागिरहेछ कि मौकाको राज्यमा मानव पूर्वप्रतीक्षा याथार्थिक साफल्यमा आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्म आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा उद्वेलित हुने भावहरुका नाटकीय र सजीव याथार्थिकता अनुभव गर्दै तुलबुलाउँदै, धरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरुको आधारमा अपूर्ण मानव– समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गने मौका ताकिरहेछ । यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नटुवाहरुले आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखे झैं घरको अवस्था र रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा आकाशखेतीको रङ छँदैछ । एक झिमिकमा के हुन्छ हामी भेट्टाउन सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट जीवनबाट मोहनी नै हराउँथ्यो ! तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र घनीभूत भएको चेत ईश्वरको कृपाले च्वाट्ट ठाउँमा पर्‍यो भने मात्र बस ! जीवनको जुवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सधैं सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । सबै ग्रहहरुको स्थान ता हेरिसकियो, तर विचार गने बेलाको साइत बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरुका किताब पनि दार्शनिक विवेक ठहर्‍याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जुवा हारिन्छ, तर जुवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा ल्याउन सकिंदैन र चित्रकार र लेखहरु झैं सत्यान्वेषणमा अगाडि