Page:Laxmi nibandhasangraha.pdf/111: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'को हो ?' भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र 'क' अक्षर | |||
पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको | पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको | ||
आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका | आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका | ||
स्पर्शहरू | स्पर्शहरू लम्बिंदै जाँदा दर्शनशास्त्र बन्दाहुन् । | ||
विश्वमा छन्द नभए म कवि हन सक्ने थिइनँ, चैतन्य नभए म | विश्वमा छन्द नभए म कवि हन सक्ने थिइनँ, चैतन्य नभए म | ||
अनुभूति पाउने थिइनँ, | अनुभूति पाउने थिइनँ, स्वर्ग नभए खोज्ने थिइनँ, नरक नभए डराउने | ||
थिइनँ, सिर्जना नभए मुखरित हने थिइनँ । गाना सितारमा बज्दैन, तर | थिइनँ, सिर्जना नभए मुखरित हने थिइनँ । गाना सितारमा बज्दैन, तर | ||
पहिलो सूर्यरश्मिमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक | पहिलो सूर्यरश्मिमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक | ||
पहिला प्रभातको तरङ्गमा | पहिला प्रभातको तरङ्गमा । मेरा नसामा नाला छन्, हृयदाकाशमा ताराको | ||
झिलिमिली छ । गोधूलीबाट म दोसाँधी दुनियाँको मिठास पाउँछु र मेरा | |||
छन्द र लय छन्दोमञ्जरी र संगीतपरिचयमा छैनन्, तर अनन्तको | |||
फूलबारीमा जलको कलकल बनेर म बराबर निदाउँंछु, संसारबाट | |||
अनि म जागृत पक्षी | अनि म जागृत पक्षी झैं गाउन खोज्छु, किन किन ? | ||
विश्वकवि नभए साना कवि हने थिएनन् । हामी खालि हावामा | विश्वकवि नभए साना कवि हने थिएनन् । हामी खालि हावामा | ||
रुनझुनाइरहेका टुक्रा टिप्तछौं । महासागरका | रुनझुनाइरहेका टुक्रा टिप्तछौं । महासागरका स्वातिबूँद करुणामा पिउँछौं । | ||
साना नीदमा सपना देख्तछौं र हाम्रा भाषा व्याकरणबाट | साना नीदमा सपना देख्तछौं र हाम्रा भाषा व्याकरणबाट निस्कदैनन् तर | ||
हृदयको प्रथम राशिबाट हाम्रो विश्वमा शीतकणमा झल्किरहेछन् र अनन्तको | हृदयको प्रथम राशिबाट हाम्रो विश्वमा शीतकणमा झल्किरहेछन् र अनन्तको | ||
सामुन्ने आँसुका दानाजस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई | सामुन्ने आँसुका दानाजस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई | ||
दोहोर्याउन र भाव लिन दिइएको छ । हामी अपूर्णता र लय सुन्दछौं र | |||
क्षणमा अनन्तको स्पर्श गर्दछौं । पहाडहरूमा नीरका शिल्पकारी छन् । | क्षणमा अनन्तको स्पर्श गर्दछौं । पहाडहरूमा नीरका शिल्पकारी छन् । | ||
विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । | विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । | ||
धन्य ! त्यसको आनन्द जो आफ्नो मीठो रुनझुनीमा मस्त छ । म उसैको | |||
नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू | नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू कानमा बराबर पस्तछन् | ||
र हृदय परदेशी बन्दछ । म आत्म-समष्टिको होश पाएर स्पन्दन लिन्छु । | र हृदय परदेशी बन्दछ । म आत्म-समष्टिको होश पाएर स्पन्दन लिन्छु । | ||
मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द | मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द | ||
Line 31: | Line 31: | ||
अनि त्यस होशले गुलाफ गाना बन्दछ, त्यसका कोमल अधरहरू | अनि त्यस होशले गुलाफ गाना बन्दछ, त्यसका कोमल अधरहरू | ||
बोलेर | बोलेर उठ्दछन् । माटो र रश्मि छिरेर सजग बन्दछ, मधुर कम्पमा | ||
थर्कन्छ । मलाई वृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिलाहरू र | थर्कन्छ । मलाई वृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिलाहरू र |
Latest revision as of 17:32, 18 February 2025
'को हो ?' भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र 'क' अक्षर पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका स्पर्शहरू लम्बिंदै जाँदा दर्शनशास्त्र बन्दाहुन् ।
विश्वमा छन्द नभए म कवि हन सक्ने थिइनँ, चैतन्य नभए म अनुभूति पाउने थिइनँ, स्वर्ग नभए खोज्ने थिइनँ, नरक नभए डराउने थिइनँ, सिर्जना नभए मुखरित हने थिइनँ । गाना सितारमा बज्दैन, तर पहिलो सूर्यरश्मिमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक पहिला प्रभातको तरङ्गमा । मेरा नसामा नाला छन्, हृयदाकाशमा ताराको झिलिमिली छ । गोधूलीबाट म दोसाँधी दुनियाँको मिठास पाउँछु र मेरा छन्द र लय छन्दोमञ्जरी र संगीतपरिचयमा छैनन्, तर अनन्तको फूलबारीमा जलको कलकल बनेर म बराबर निदाउँंछु, संसारबाट अनि म जागृत पक्षी झैं गाउन खोज्छु, किन किन ?
विश्वकवि नभए साना कवि हने थिएनन् । हामी खालि हावामा रुनझुनाइरहेका टुक्रा टिप्तछौं । महासागरका स्वातिबूँद करुणामा पिउँछौं । साना नीदमा सपना देख्तछौं र हाम्रा भाषा व्याकरणबाट निस्कदैनन् तर हृदयको प्रथम राशिबाट हाम्रो विश्वमा शीतकणमा झल्किरहेछन् र अनन्तको सामुन्ने आँसुका दानाजस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई दोहोर्याउन र भाव लिन दिइएको छ । हामी अपूर्णता र लय सुन्दछौं र क्षणमा अनन्तको स्पर्श गर्दछौं । पहाडहरूमा नीरका शिल्पकारी छन् । विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । धन्य ! त्यसको आनन्द जो आफ्नो मीठो रुनझुनीमा मस्त छ । म उसैको नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू कानमा बराबर पस्तछन् र हृदय परदेशी बन्दछ । म आत्म-समष्टिको होश पाएर स्पन्दन लिन्छु । मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द हुने थिएन, यदि विश्वनेता बेलयको अन्धो काकताली हुँदो हो । हर मेरा तार मिलेर आउँछन्, तारकित तार-तम्यको जुहारदार झलमलाहट पनि अतन्तका बिन्दुहरूको नूपुरमा छन्दको आह्वान सुन्दछु ।
अनि त्यस होशले गुलाफ गाना बन्दछ, त्यसका कोमल अधरहरू बोलेर उठ्दछन् । माटो र रश्मि छिरेर सजग बन्दछ, मधुर कम्पमा थर्कन्छ । मलाई वृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिलाहरू र