Jump to content

Page:Laxmi nibandhasangraha.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा छन्‌ । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्त..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा
रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा
छन्‌ । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो
छन् । म भैंचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो
दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो
दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो
छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन्‌ ! यता हेर्छन्‌, उता अलमलिन्छन्‌,
छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन्, उता अलमलिन्छन्,
यता कुइरामा पर्दछन्‌ ! खौँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न
यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न
खोज्छन्‌ मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु!
खोज्छन् मलाई– जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु !
बरु आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका
बरू आलु रोप्नेले प्रकृतिलाई बुझ्न सकिन्न भनेर ईश्वर-विश्वासका
खँदिला उल्लास निकालोस्‌ । उनीहरू आज
खँदिला उल्लास निकालोस् । उनीहरू आज आविष्कार गर्छन्, भोलि
 
मेट्तछन् । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको
आविष्कार गर्छन्‌, भोलि
 
मेट्तछन्‌ । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको
 
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र
 
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् !
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन्‌ !
दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई
दुई-चार क्रा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन्‌र आफूलाई
दुनियाँका चलाकीका ठेकदार सम्झन्छन् ! म उनीहरूलाई हरहमेशा
दुनियाँका चलाकीका ठेकदार सम्झन्छन्‌ ! म उनीहरूलाई हरहमेशा
हँस्सी उडाउँछ । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान
 
बनाउने सोख छ । तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ बाबु
हंस्सी उडाउँछु । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान
हो ! खोज ! मलाई राम्ररी बुझ्न एक अनन्त काल बाँकी नै छ !' तर
बनाउने सोख छ । तर म सधैँ अविदितको आड लिएर भन्दछु 'पढ बाबु
निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् !
हो ! खोज ! मलाई राम्ररी बुभ्न एक अनन्त काल बाँकी नै छ।' तर
निकै चलाक छन्‌ ठिटाहरू ! दुई-चार क्रामा मलाई हँसाइ पनि दिन्छन्‌ !
हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले
हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले
महात्मा बन्न खोज्छु, अप्रियले रिसाउँछु झूटा कुराले आफूलाई बुझाउँछु
महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछु, भूटा कुराले आफूलाई बुझाउँछु,
 
सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली
सातपत्रे मिध्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली
सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले झल्काइदिएका छकावटहरूले
सौखमा विज्ञान बनाउन खोज्दछन्‌ ! मैले झल्काइदिएका छकावटहरूले
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्,
 
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिँड्छन्‌,
विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले
विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले
खान्छ !
खान्छ !


के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको
थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा
थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा
 
अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगर्नी, जसलाई मानिस
अण्‌ु-अणुहरू झनझनाएर आउँदैनन्‌ ? ती जादूगर्नी, जसलाई मानिस
कल्पना र भावना भन्दछन्–के तिमीले तिनका दीपक रागहरू सुन्यौ ?
 
कल्पना र भावना भन्दछन्‌-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ?
 
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी
 
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजेँ, जहाँ
मान्छे-जादू/ १)

Latest revision as of 20:56, 7 February 2025

This page has been proofread

रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा छन् । म भैंचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन्, उता अलमलिन्छन्, यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न खोज्छन् मलाई– जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! बरू आलु रोप्नेले प्रकृतिलाई बुझ्न सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस् । उनीहरू आज आविष्कार गर्छन्, भोलि मेट्तछन् । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्झन्छन् ! म उनीहरूलाई हरहमेशा हँस्सी उडाउँछ । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ । तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ बाबु हो ! खोज ! मलाई राम्ररी बुझ्न एक अनन्त काल बाँकी नै छ !' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछु, भूटा कुराले आफूलाई बुझाउँछु, सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले झल्काइदिएका छकावटहरूले नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले खान्छ !

के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगर्नी, जसलाई मानिस कल्पना र भावना भन्दछन्–के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ