Page:Laxmi nibandhasangraha.pdf/49: Difference between revisions
→Not proofread: Created page with "'जय जीवनदाता ! मलाई नछाडे ।' क आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्थ्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । क आ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'जय जीवनदाता ! मलाई नछाडे ।' | 'जय जीवनदाता ! मलाई नछाडे ।' ऊ आफूलाई अमृत पिउने जीव | ||
भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । | |||
भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना | रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । ऊ आफ्ना | ||
रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । | |||
संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । | संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । | ||
त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे । | |||
उसलाई | उसलाई फलूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । ऊ भन्थ्यो 'वा', | ||
जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल | |||
जब | |||
थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा | थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा | ||
भिजाएर हात फ्याँक्तथ्यो । उसमा विश्वास थियो– त्यो विश्वास, छुरीको | |||
भिजाएर | टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । | ||
खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने | खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने | ||
पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै | पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै | ||
ओठ लेप्राउँदै ऊ बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको | |||
ओठ लेप्राउँदै | |||
बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र | बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र | ||
जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले | जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले | ||
Line 24: | Line 17: | ||
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । | मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । | ||
मनलाई | मनलाई बुझ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । | ||
मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव | मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव | ||
पढ्छन, न कि कङ्कालका भीषण जडताहरू । मेरा कानका निमित्त | |||
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैं | |||
भीषण जडताहरू । मेरा कानका | |||
निमित्त | |||
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म | |||
गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! | गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! | ||
मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले | मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् । सिनेमा र | ||
विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट | विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट | ||
शीतमय बास्ना निकालिरहिछन्– कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका | |||
शीतमय बास्ना | कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई | ||
कारखानाउपर किन व्याख्यान | सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड दैनिक खर्च ! | ||
मलाई खोल बनाउन तीन सय र्याङ्किन कम्पनी जन्मेर छाँटकाँटको | |||
सबै घर खानसामा | विज्ञान पढिरहेछन् । मेरो जुँघा छाँट्न तीन लाख फ्याक्टरीहरू कुइँ-कुइँ | ||
गरिरहेछन् छुरा र डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा | |||
मलाई खोल बनाउन तीन सय | उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई | ||
उद्योगकला | |||
यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई | |||
Latest revision as of 20:48, 7 February 2025
'जय जीवनदाता ! मलाई नछाडे ।' ऊ आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । ऊ आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे । उसलाई फलूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । ऊ भन्थ्यो 'वा', जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा भिजाएर हात फ्याँक्तथ्यो । उसमा विश्वास थियो– त्यो विश्वास, छुरीको टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै ओठ लेप्राउँदै ऊ बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले जीवन ।
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुझ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव पढ्छन, न कि कङ्कालका भीषण जडताहरू । मेरा कानका निमित्त संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैं गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् । सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट शीतमय बास्ना निकालिरहिछन्– कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड दैनिक खर्च ! मलाई खोल बनाउन तीन सय र्याङ्किन कम्पनी जन्मेर छाँटकाँटको विज्ञान पढिरहेछन् । मेरो जुँघा छाँट्न तीन लाख फ्याक्टरीहरू कुइँ-कुइँ गरिरहेछन् छुरा र डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई