Page:Laxmi nibandhasangraha.pdf/31: Difference between revisions
No edit summary |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''नेपाली साहित्यको इतिहासमा | {{x-larger|'''नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष'''}} | ||
साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन | साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन | ||
Line 7: | Line 7: | ||
उनीहरू सम्झँदैनन्-यो रचना आफ्नै हृदयको कति नजीक छ । | उनीहरू सम्झँदैनन्-यो रचना आफ्नै हृदयको कति नजीक छ । | ||
हामीहरू ज्यादाजसो साहित्यलाई खालि | हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई | ||
फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको | फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको | ||
झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा | झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा | ||
Line 13: | Line 13: | ||
हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक | हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक | ||
र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई | र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई | ||
आधुनिकता । हाम्रो माग | आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार | ||
देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी | देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी | ||
मुद् | मुद् चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी | ||
सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै | |||
दोषभन्दा ज्यादा टड्कारो छ। | दोषभन्दा ज्यादा टड्कारो छ। | ||
म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्, न कि तगण | म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्, न कि तगण | ||
र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु | र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु | ||
हृदयको | हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्, जहाँ मानवआँसुहरू | ||
प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको | प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको | ||
ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्-जसरी चराहरू बोल्दछन्, न | ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्-जसरी चराहरू बोल्दछन्, न | ||
कि जसरी वस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् | कि जसरी वस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् |
Latest revision as of 13:56, 3 February 2025
नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष
साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन् तर उनीहरू सम्झँदैनन्-यो रचना आफ्नै हृदयको कति नजीक छ ।
हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार । हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुद् चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ।
म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्, न कि तगण र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्, जहाँ मानवआँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्-जसरी चराहरू बोल्दछन्, न कि जसरी वस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस्