Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/120: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो ::भनेँ मैले भैगो तँ बसि कुरिदे गैह्र घर यो । पखेटा पैँचो दे, बरु म पछि आएर तिरुँला ::दयाधारी राजासित सकल मै बिन्ति..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:16, 24 June 2025

This page has been proofread

(१६)
गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुरिदे गैह्र घर यो ।
पखेटा पैँचो दे, बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै बिन्ति गरुँला ॥