Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/105: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} सिम्रिक सारा पर छरिएको चादर फुस्रोपन भरिएको । आँसु बहेको रजनी बिचरी छटपटिएकी कसरी कसरी ? {{pcn|(८)}} रजनी ! रजनी ! बस अलि बेर जनि गर, नदगुर रन्थनिएर । नजर फिराई अलिक..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(७)}}
{{pcn|(७)}}
सिम्रिक सारा पर छरिएको
सिम्रिक सारा पर छरिएको
चादर फुस्रोपन भरिएको ।
::चादर फुस्रोपन भरिएको ।
आँसु बहेको रजनी बिचरी
आँसु बहेको रजनी बिचरी
छटपटिएकी कसरी कसरी ?
::छटपटिएकी कसरी कसरी ?


{{pcn|(८)}}
{{pcn|(८)}}
रजनी ! रजनी ! बस अलि बेर
रजनी ! रजनी ! बस अलि बेर
जनि गर, नदगुर रन्थनिएर ।
::जनि गर, नदगुर रन्थनिएर ।
नजर फिराई अलिकति हेर
नजर फिराई अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥
::पूर्व गुलाफी खोपीनेर ॥


{{pcn|(९)}}
{{pcn|(९)}}
बालक दिनकर भरखरका ती
बालक दिनकर भरखरका ती
सुस्त पसारीकन कर माथि ।
::सुस्त पसारीकन कर माथि ।
गरछन्‌ खोज प्रिय जननीको
गरछन्‌ खोज प्रिय जननीको
बिन्ति छ रजनी ! नगर ननीको ॥
::बिन्ति छ रजनी ! नगर ननीको ॥


{{pcn|(१०)}}
{{pcn|(१०)}}
हुन त उषाले लेली काख
हुन त उषाले लेली काख
प्रणय बढाई मानी चाख ।
::प्रणय बढाई मानी चाख ।
किन्तु तिमी पनि ममता राख
किन्तु तिमी पनि ममता राख
धाईभन्दा जननी शाख ॥
::धाईभन्दा जननी शाख ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:32, 24 June 2025

This page has been proofread

(७)
सिम्रिक सारा पर छरिएको
चादर फुस्रोपन भरिएको ।
आँसु बहेको रजनी बिचरी
छटपटिएकी कसरी कसरी ?

(८)
रजनी ! रजनी ! बस अलि बेर
जनि गर, नदगुर रन्थनिएर ।
नजर फिराई अलिकति हेर
पूर्व गुलाफी खोपीनेर ॥

(९)
बालक दिनकर भरखरका ती
सुस्त पसारीकन कर माथि ।
गरछन्‌ खोज प्रिय जननीको
बिन्ति छ रजनी ! नगर ननीको ॥

(१०)
हुन त उषाले लेली काख
प्रणय बढाई मानी चाख ।
किन्तु तिमी पनि ममता राख
धाईभन्दा जननी शाख ॥