Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/101: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|(१३)}}
{{pcn|(१३)}}
***लोकमा छ न त वृष्टि न घाम
<ref>(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)</ref>लोकमा छ न त वृष्टि न घाम
::शीतको छ न कुनै धुमधाम ।
::शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
वायु चल्दछ बडो सुखकारी
::धन्य सुन्दर वसन्त विहारी ॥
::धन्य सुन्दर वसन्त विहारी ॥
(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:29, 24 June 2025

This page has been proofread

(१२)
आँपका मधुर मञ्जरि खाई
दीर्घ उच्चतर कण्ठ खुलाई ।
कोइली गरछ गान विचित्र
मस्त भै छिनछिनै रुखभित्र ॥

(१३)
[1]लोकमा छ न त वृष्टि न घाम
शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
धन्य सुन्दर वसन्त विहारी ॥

  1. (यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)