Jump to content

Page:Ek chihan.pdf/110: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गरिसकेपछि हर्ष नारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो ।  
गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो ।  
दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क  
दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क  
हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै  
हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै  
कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोली
कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन
मलाई सम्मान गरिरहेकी ?"
मलाई सम्मान गरि रहेकी ?"


मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले ।  
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले ।  

Latest revision as of 22:44, 23 June 2025

This page has been proofread

गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन मलाई सम्मान गरि रहेकी ?"

मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।

हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।