Page:Ek chihan.pdf/87: Difference between revisions
→Not proofread: Created page with ""खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो म..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण | "खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज | ||
हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, | |||
अरू साधारण मानिसहरू जस्तै रूढि र परम्परा भक्त भइ रहन भने हाम्रो मन | |||
मान्दैन । अलि जान्ने बुझ्नेलाई फसादै हुँदो रहेछ । फोने<ref>कसैले नमागी आफैैँ दिन खोज्नु (नेवारी शब्द) ।</ref> गरेर कसैलाई दिन | |||
जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुँ आफैँले आफूलाई | |||
चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरि रहेको थिएँ, उनले भने अर्काको | |||
पोइ, बाबु भएर बुढा भइ सकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम | |||
सिल्पट दुलाहा खोज्न आँटि रहिछ । त्यो डाक्टर सित गएपछि जुलुम हुँदैन ? | |||
हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि 'आफैँले छानेर जाओस्' भन्ने | |||
विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइ रहेको | |||
देखेँ मैले आमा !" शिव नारानले अलि दिक्क मानेर भने । | |||
" | "राम बहादुरको कुरालाई नै सुनौँ कि ? उनी धेरै चोटि आइ पनि सके ।" | ||
"उसको के कुरा ?" | |||
"उही सुरमान सुब्बाको कुरा । | "उही सुरमान सुब्बाको कुरा । नानीथकुँका निम्ति सुरमान सुब्बाले | ||
ज्यान थापि रहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुँ | |||
भाग्यमानी होली ।" | |||
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने | "ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म | ||
पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुँ आफैँले पनि | |||
मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन त ? मैले | |||
हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन | |||
दौलत, मान मर्यादाको आँच, चहक महक, रबाफ रौनक देखेर भन्नु भएको | |||
होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने | |||
बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक | |||
विवाहको समर्थन कहिल्यै गर्दिनँ ।" | |||
" | "नानीथकुँको चिना उनलाई सार्है मिल्छ रे, सरदार नभई छोड्दैनन् | ||
रे, त्यसैले दिऔँ कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले | |||
भनिन् । | |||
{{nop}} |
Latest revision as of 15:14, 23 June 2025
"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरू जस्तै रूढि र परम्परा भक्त भइ रहन भने हाम्रो मन मान्दैन । अलि जान्ने बुझ्नेलाई फसादै हुँदो रहेछ । फोने[1] गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुँ आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरि रहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइ सकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटि रहिछ । त्यो डाक्टर सित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि 'आफैँले छानेर जाओस्' भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइ रहेको देखेँ मैले आमा !" शिव नारानले अलि दिक्क मानेर भने ।
"राम बहादुरको कुरालाई नै सुनौँ कि ? उनी धेरै चोटि आइ पनि सके ।" "उसको के कुरा ?"
"उही सुरमान सुब्बाको कुरा । नानीथकुँका निम्ति सुरमान सुब्बाले ज्यान थापि रहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुँ भाग्यमानी होली ।"
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुँ आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन दौलत, मान मर्यादाको आँच, चहक महक, रबाफ रौनक देखेर भन्नु भएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"
"नानीथकुँको चिना उनलाई सार्है मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔँ कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।
- ↑ कसैले नमागी आफैैँ दिन खोज्नु (नेवारी शब्द) ।