Page:Prometheus.pdf/138: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुहार फ्लमल तिनको एक मुहारनिमित्त | |||
अनन्तयुगकी पुरुषतपस्यासमर्थित हुन्छे | |||
बहुमूल्य फल । | |||
{{pcn|(१४)}} | |||
हर, ह्र, ती विशवदूर | |||
मर्त्यबाट अलक्षित दुर, दूर ओलिम्पस-- | |||
पर्वत-प्रासादको दिव्य एकलासमा सुन्दर, | |||
छुमछुम छैँयामा चतुर, गर्दछन् नृत्यबाच्च | |||
अकथनीय मधुर, मादक, मधुर, दूर । | |||
भावभंगिका, स्वरमिडिकी, रागचूर, | |||
पुच्पकलेवरा, सुगन्धपुर, कनकपुर । | |||
{{pcn|(१५)}} | |||
तर त्यस नृत्य, वाच्चको, पान, गानको जगत्- | |||
बीच अकेली बिरागचन्द्रिका, सुरकमारी | |||
विद्यामस्त विद्या ! तिमी शान्ता छौ तिनी अतिकान्ता- | |||
सजीव अध्यात्मज्योति लयदार॒ ! जगजीचन | |||
नित्य नवीन नवस्पन्दन ली तिम्रो लयमा र | |||
मादक, मादक, सरस्वती । विरल-मुसकान ! | |||
औह ! ती मधुर रुंकार, ती मधुस्बर संसार, | |||
स्पर्श, स्पर्शमा जादूनखीका, उद्बोधित वीणामा, | |||
स्वरमत्त, क्वण, क्वणमा, नव, नव, क्रन्दन ली, | |||
दई रुईै रे र । रमरमाउँदो रमणीय क्षणमा | |||
दिव्या प्रभासको जननि ! जो सुन्दरप॒जारी | |||
पागल कविको स्वप्निल हृदयमा पर्दछ, | |||
कल्लसुल्ल वार बार । मर्त्य-जगत् चक्ति पारी | |||
अबिदित मदिराको मातले ! अनुग्रह | |||
गर दुई-चार, ती विश्वान्दोलक स्वरको ! | |||
{{pcn|(१६)}} | |||
ओह म चढ्दछु, चढ्न दे रे जननि ! | |||
त्यरित विद्युत् -तुरग यूनानको पिगासस्, | |||
जांबूुनद-जंजीरले जकडियो प्रथम वार | |||
जो बेलोरोफनद्वारा, हैलिकन प्रपातको | |||
शीतल किनारमा- जसको जल फल रुल | |||
प्रत्युषाप्रमन्त्रित मदिरा झैँ झल्कन्छ दिव्य | |||
रसको खानी भाबुक कविको ! त्यसको घुट्को | |||
एकै मात्र लिईकन चढ्दछु अब वायुपंखमा, | |||
न्वहार्न अति सुन्दर यूतानको नभ-मंडल । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:59, 22 June 2025
मुहार फ्लमल तिनको एक मुहारनिमित्त
अनन्तयुगकी पुरुषतपस्यासमर्थित हुन्छे
बहुमूल्य फल ।
(१४)
हर, ह्र, ती विशवदूर
मर्त्यबाट अलक्षित दुर, दूर ओलिम्पस--
पर्वत-प्रासादको दिव्य एकलासमा सुन्दर,
छुमछुम छैँयामा चतुर, गर्दछन् नृत्यबाच्च
अकथनीय मधुर, मादक, मधुर, दूर ।
भावभंगिका, स्वरमिडिकी, रागचूर,
पुच्पकलेवरा, सुगन्धपुर, कनकपुर ।
(१५)
तर त्यस नृत्य, वाच्चको, पान, गानको जगत्-
बीच अकेली बिरागचन्द्रिका, सुरकमारी
विद्यामस्त विद्या ! तिमी शान्ता छौ तिनी अतिकान्ता-
सजीव अध्यात्मज्योति लयदार॒ ! जगजीचन
नित्य नवीन नवस्पन्दन ली तिम्रो लयमा र
मादक, मादक, सरस्वती । विरल-मुसकान !
औह ! ती मधुर रुंकार, ती मधुस्बर संसार,
स्पर्श, स्पर्शमा जादूनखीका, उद्बोधित वीणामा,
स्वरमत्त, क्वण, क्वणमा, नव, नव, क्रन्दन ली,
दई रुईै रे र । रमरमाउँदो रमणीय क्षणमा
दिव्या प्रभासको जननि ! जो सुन्दरप॒जारी
पागल कविको स्वप्निल हृदयमा पर्दछ,
कल्लसुल्ल वार बार । मर्त्य-जगत् चक्ति पारी
अबिदित मदिराको मातले ! अनुग्रह
गर दुई-चार, ती विश्वान्दोलक स्वरको !
(१६)
ओह म चढ्दछु, चढ्न दे रे जननि !
त्यरित विद्युत् -तुरग यूनानको पिगासस्,
जांबूुनद-जंजीरले जकडियो प्रथम वार
जो बेलोरोफनद्वारा, हैलिकन प्रपातको
शीतल किनारमा- जसको जल फल रुल
प्रत्युषाप्रमन्त्रित मदिरा झैँ झल्कन्छ दिव्य
रसको खानी भाबुक कविको ! त्यसको घुट्को
एकै मात्र लिईकन चढ्दछु अब वायुपंखमा,
न्वहार्न अति सुन्दर यूतानको नभ-मंडल ।