Page:Prometheus.pdf/115: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
स्बरसुन्दरता ! अनिर्वचनीय सुन्दरता ! | |||
{{pcn|(११)}} | |||
"रोए मनमन सनसन, सनसन, प्रतिक्षण | |||
सुन्दरथेता पाहना पेरिस, ती चरोजन नृपति । | |||
प्रतिपदमा दुगका चमकले कलेजा, काँपी, | |||
निहरन्ये ती वार वार भूमिमा, अति डरलै | |||
पहिले । तर पछि उनको दिलले मसक्क आँद्दछ | |||
आहुति: हुन त्यस वेदीमा... अनन्ताकर्षक । | |||
पुजारीको अतिभक्तिले प्रभाबिता तिनी | |||
उडिन् त्यस प्रासादबाट चिडिया झैँ सुनौली, | |||
बनाई सकल, सुनसान, बाग, प्रासाद, प्रकोष्ठ । | |||
{{pcn|(१२)}} | |||
"सर्वस्व गुमेको कुबेर कै चूर, च्र अन्ध | |||
उनका स्वामीले गरे तब युद्ध-घोषणा, | |||
एक पश्चिमी क्रुक्षेत्र, रुधिरप्लावित, | |||
जहाँ ग्रीसियन, त्रोजन वीर-प्रसून | |||
सकल होमिए, एक एक घनघोर संग्राम | |||
आँधीसमात दुई देशको विध्वंसक उठघो- | |||
एक सुन्दर मुहारनिमित्त, हेलेननिमित्त ! | |||
{{pcn|(१३)}} | |||
"ती हेलेन थिइन् मेरी एक फिल्का खालि; | |||
जस्ती सीता, सुन्दरताकी महारानी पूर्वकी; | |||
तिनको वनवासको सादा वसनको सौन्दर्य | |||
पंषवटीकी भुमिमा जूनभन्दा मधुर | |||
साउनका बादलमा छ । प्रलब्ध दशानन | |||
आउँछ भिक्षकरूप, चोरी लादछ तिनलाई | |||
आकाशमार्ग दंडकारण्यउपर घनघौर | |||
दुस्तर, समुद्वतिर दक्षिण; जहाँ भारतको | |||
फुल समान छ खसेको, उच्च पठार तल, | |||
सुवर्ण अन्डाकार राबण-साग्राज्य, लंका ! | |||
लंकायुद्ध हुन्छ घनघोर, घनघोर जहाँ | |||
वीर अयुत मर्छन् । अनि नवयुग आउँछ | |||
राम-राज्य संसारमा, सीता सुन्दरी फर्की ।" | |||
{{pcn|(१४)}} | |||
नाद-नादमा आढध ती सुन्दरतादेवी | |||
अनेक सुन्दरीका संग्राममुखी शोभा अपूर्व | |||
वर्णन गरी क्षणभर च्प रहिन्, अनि बोलिन्- | |||
मै हुँ इतिहास रचयित्री मानब-जगकी । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:44, 22 June 2025
स्बरसुन्दरता ! अनिर्वचनीय सुन्दरता !
(११)
"रोए मनमन सनसन, सनसन, प्रतिक्षण
सुन्दरथेता पाहना पेरिस, ती चरोजन नृपति ।
प्रतिपदमा दुगका चमकले कलेजा, काँपी,
निहरन्ये ती वार वार भूमिमा, अति डरलै
पहिले । तर पछि उनको दिलले मसक्क आँद्दछ
आहुति: हुन त्यस वेदीमा... अनन्ताकर्षक ।
पुजारीको अतिभक्तिले प्रभाबिता तिनी
उडिन् त्यस प्रासादबाट चिडिया झैँ सुनौली,
बनाई सकल, सुनसान, बाग, प्रासाद, प्रकोष्ठ ।
(१२)
"सर्वस्व गुमेको कुबेर कै चूर, च्र अन्ध
उनका स्वामीले गरे तब युद्ध-घोषणा,
एक पश्चिमी क्रुक्षेत्र, रुधिरप्लावित,
जहाँ ग्रीसियन, त्रोजन वीर-प्रसून
सकल होमिए, एक एक घनघोर संग्राम
आँधीसमात दुई देशको विध्वंसक उठघो-
एक सुन्दर मुहारनिमित्त, हेलेननिमित्त !
(१३)
"ती हेलेन थिइन् मेरी एक फिल्का खालि;
जस्ती सीता, सुन्दरताकी महारानी पूर्वकी;
तिनको वनवासको सादा वसनको सौन्दर्य
पंषवटीकी भुमिमा जूनभन्दा मधुर
साउनका बादलमा छ । प्रलब्ध दशानन
आउँछ भिक्षकरूप, चोरी लादछ तिनलाई
आकाशमार्ग दंडकारण्यउपर घनघौर
दुस्तर, समुद्वतिर दक्षिण; जहाँ भारतको
फुल समान छ खसेको, उच्च पठार तल,
सुवर्ण अन्डाकार राबण-साग्राज्य, लंका !
लंकायुद्ध हुन्छ घनघोर, घनघोर जहाँ
वीर अयुत मर्छन् । अनि नवयुग आउँछ
राम-राज्य संसारमा, सीता सुन्दरी फर्की ।"
(१४)
नाद-नादमा आढध ती सुन्दरतादेवी
अनेक सुन्दरीका संग्राममुखी शोभा अपूर्व
वर्णन गरी क्षणभर च्प रहिन्, अनि बोलिन्-
मै हुँ इतिहास रचयित्री मानब-जगकी ।