Jump to content

Page:Shakuntala.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "डराएका उँँचा सुरपति चिहाई तलतिर । भझुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर ! बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज । उडेका धूवाँ झैँ सुरपुर भजी (४१) यज्ञ-उपर ॥ थिए काला दलालस अस..."
 
Srj (talk | contribs)
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
 
::झुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
भझुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
 
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
उडेका
::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
 
{{pcn|(४१)}}
धूवाँ
 
झैँ
 
सुरपुर
 
भजी
 
(४१)
 
यज्ञ-उपर ॥
 
थिए काला दलालस
असर बलिया नित्य झगडे ।
असत््‌का
 
'कुलिशअघि सत्ले सब लडे॥
 
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
 
(४२)
 
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल।
 
यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई
 
प्रहारीको आफैं थरहर भई काँप्दछ कर ।
 
-


असिबल
थिए काला ठूला असर बलिया नित्य झगडे ।
::असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
::त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव
{{pcn|(४२)}}


अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
 
::यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
लिई आई
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
 
::अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
सुनौला
{{pcn|(४३)}}
 
(४३)
 
प्याला मधुर मदवाला जब परी ।
प्यालामा
 
अमृतरस
 
सैतो
 
बज्जीले
 
सजलनयनी
 
सब
 
भरी ॥
 
भैकन
 
चली ॥


लिई आई प्याला मधुर मदवाला जब परी ।
::सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन्‌
::पिएनन्‌ बज्रीले सजलनयनी भैकन चली ॥
{{pcn|(४४)}}


सभा
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
 
::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ
(४४)
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
 
::बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
भो चाँडै नै सुरवर बसे शान्तवदन ।
{{pcn|(४५)}}
 
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-।
 
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका ।
 
बसे,
 
बज्जी डोल्थे चमर
 
(४५)
 
करले
 
स्वर्गगणिका ॥


त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
 
::भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
::अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
 
{{pcn|(४६)}}
(४६)


१७
</poem>}}

Latest revision as of 20:21, 21 June 2025

This page has been proofread

डराएका उँँचा सुरपति चिहाई तलतिर ।
झुकी सोच्छन्‌ “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन्‌ सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)

थिए काला ठूला असर बलिया नित्य झगडे ।
असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन्‌ मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)

छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन्‌ प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस्‌ हाल-खबर ॥”
(४३)

लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन्‌ बज्रीले सजलनयनी भैकन चली ॥
(४४)

सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)

त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन्‌ प्रबल तप त्यौ जित्न जतन ॥
(४६)