Page:Shakuntala.pdf/22: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
डराएका उँँचा सुरपति चिहाई तलतिर । | डराएका उँँचा सुरपति चिहाई तलतिर । | ||
::झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | |||
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | ||
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ||
(४१) | {{pcn|(४१)}} | ||
थिए | |||
थिए काला ठूला असर बलिया नित्य झगडे । | |||
न | ::असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥ | ||
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब । | ||
(४२) | ::त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ||
{{pcn|(४२)}} | |||
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | ||
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ::यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ||
प्रहारीको | प्रहारीको आफैँ थरहर भई काँप्दछ कर । | ||
अहो | ::अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | ||
(४३) | {{pcn|(४३)}} | ||
लिई आई प्याला मधुर मदवाला जब परी । | लिई आई प्याला मधुर मदवाला जब परी । | ||
सुनौला प्यालामा अमृतरस | ::सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥ | ||
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | ||
पिएनन् | ::पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥ | ||
(४४) | {{pcn|(४४)}} | ||
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | ||
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ | ::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥ | ||
जहाँ बत्ती | जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका । | ||
बसे, | ::बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥ | ||
(४५) | {{pcn|(४५)}} | ||
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | ||
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | ::भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | ||
उनैको दौर्बल्यादिककन जगाए छ पतन । | उनैको दौर्बल्यादिककन जगाए छ पतन । | ||
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ::अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ||
(४६) | {{pcn|(४६)}} | ||
</poem>}} |
Latest revision as of 20:21, 21 June 2025
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)
थिए काला ठूला असर बलिया नित्य झगडे ।
असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥”
(४३)
लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥
(४४)
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥
(४६)