Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/60: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१४)}}
{{pcn|(१४)}}
'''कविता-'''
'''कविता–'''
:आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
:आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
:कुर बरु धनिका ढोका, मिल्छन्‌ पछि दानको पोका ॥
:कुर बरु धनिका ढोका, मिल्छन्‌ पछि दानको पोका ॥


{{pcn|(१५)}}
{{pcn|(१५)}}
'''कवि-'''
'''कवि–'''
:प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
:प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
:यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?
:यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?


{{pcn|(१६)}}
{{pcn|(१६)}}
'''कविता-'''
'''कविता–'''
:अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
:अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
:प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥
:प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥


{{pcn|(१७)}}
{{pcn|(१७)}}
'''कवि-'''
'''कवि–'''
:लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
:लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
:बालक पनि छन्‌ दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?
:बालक पनि छन्‌ दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?


{{pcn|(१८)}}
{{pcn|(१८)}}
'''कविता-'''
'''कविता–'''
:खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
:खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
:बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥
:बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:43, 21 June 2025

This page has been validated

(१४)
कविता–
आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
कुर बरु धनिका ढोका, मिल्छन्‌ पछि दानको पोका ॥

(१५)
कवि–
प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?

(१६)
कविता–
अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥

(१७)
कवि–
लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
बालक पनि छन्‌ दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?

(१८)
कविता–
खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥